A One FM 99 MHz

A One FM 99 MHz

Τζάπα 99.0 FM
Βαθμολογία 4
Θέση παγκοσμίως #21780
Θέση στη χώρα #77 Νεπάλ

ए वान एफ.एम. ९९ मेघाहर्ज झापाको अर्जुनधारा नगरपालिकामा अवस्थित एक ब्यावसायिक एफ.एम. रेडियो हो। खुदुनाबारी मिडिया प्रा.लि.द्वारा संचालित यो रेडियोले २४ घण्टा प्रसारण गर्दै युवा वर्गलाई लक्षित गरी सुमधुर गीत संगीत, समाचार तथा विभिन्न कार्यक्रमहरू प्रसारण गर्दछ। ५०० वाट क्षमताबाट प्रसारित यो रेडियो पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा सुन्न सकिन्छ।

Σχετικά

Επικοινωνία σταθμού