Damauli FM

Damauli FM

Ντάμαουλι 94.2 FM
Βαθμολογία 4
Θέση παγκοσμίως #21126
Θέση στη χώρα #34 Νεπάλ

दमौली एफ.एम. 94.2 मेगाहर्ज व्यास-२, दमौली, तनहुँमा अवस्थित एक सामुदायिक रेडियो स्टेशन हो । यसले स्थानीय समाचार, सामाजिक समस्या र स्थानीय राजनैतिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्दछ । तनहुँ, लमजुङ, मनाङ, कास्की, नवलपरासी र डोल्पा सम्म सुन्न सकिन्छ ।

Σχετικά

Επικοινωνία σταθμού