Radio Thaha Sanchar
Kathmandu 99.4 FM
9
रेडियो थाहा सञ्चार काठमाडौंको बबरमहलबाट ९९.४ एफएम र हेटौंडाबाट ९९.६ एफएममा २४×७ प्रसारण हुने नेपाली समाचार, सूचना र मनोरञ्जनात्मक रेडियो हो। 'निष्पक्ष सक्रियताको अभ्यास' नाराका साथ थाहा सञ्चार नेटवर्कले ताजा समाचार, प्रति घण्टा समाचार बुलेटिन, विश्लेषणात्मक कार्यक्रम र उच्च गुणस्तरका मनोरञ्जन शोहरू प्रसारण गर्दछ।
Info
- Žanr: Jutusaated, Pop, Uudised
- Linn: Kathmandu
- Sagedus: 99.4 FM
- Keel: नेपाली
Jaama kontakt
- Aadress:Sumargi B Complex, Babarmahal, Kathmandu
- Telefon:+977 1 4269984
- E-post:[email protected]
- Veeb:www.thahasanchar.com
- Sotsiaalne: