Afno FM

Afno FM

Dadeldhura 104.8 FM
Skor 5
Kedudukan dunia #19503
Kedudukan negara #63 Nepal

आफ्नो एफ.एम. १०४.८ मेघाहर्ज डडेल्धुरा जिल्लाको पहिलो सामुदायिक रेडियो हो। २०६५ साल जेठ ३२ गते (१४ जुन २००८) मा स्थापना भएको यस रेडियोले समाचार, शिक्षा, स्वास्थ्य, कृषि, पैरवी र मनोरन्जनजस्ता विविध कार्यक्रमहरू प्रसारण गर्दछ।

Tentang

Hubungi stesen