Dhadkan FM 91.8 MHz
Godaita 91.8 FM
6
धड्कन एफ एम ९१.८ मेगाहर्ज सर्लाही जिल्लाको गोडैता बजारबाट प्रसारण हुने रेडियो स्टेशन हो। बिहान ४:५५ देखि राति ११ बजेसम्म संचालनमा आउने यस रेडियोबाट शैक्षिक, सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू नेपाली, भोजपुरी, मैथिली, बज्जिका र हिन्दी भाषामा प्रसारण गरिन्छ।
Over
Stationcontact
- Adres:godaita-8, sarlahi
- Telefoon:+977 981-6802005
- E-mail:dhadkanfm@gmail.com
- Website:dhadkanfm.com.np
- Social: