Metro Traffic FM

Metro Traffic FM

Kathmandu 95.5 FM
Poeng 4
Verdensposisjon #19408
Landsposisjon #45 Nepal

मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्ज नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सञ्चालित आधिकारिक रेडियो स्टेसन हो। यसले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रण सम्बन्धी सूचनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दछ। ट्राफिक अपडेट हरेक आधा घण्टामा प्रसारण गरिन्छ।

Om

Stasjonskontakt