Radio Gurbaba

Radio Gurbaba

Бардија
Резултат 0
Позиција у свету #51933
Позиција у земљи #118 Непал

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका-५ मा रहेको सामुदायिक एफएम रेडियो हो। प्राचिन सृजनशिल आदिबासी समाजद्वारा सञ्चालित यो रेडियो २०६५ सालमा स्थापना भएको हो। थारु भाषालाई मुख्य भाषा बनाई थारु र नेपाली भाषामा स्थानीय समाचार, लोक संस्कृति, कला र मनोरञ्जनका कार्यक्रम प्रसारण गर्दछ।

О станици

Контакт станице