Choice FM

Choice FM

กอร์ข่า 90.4 FM
คะแนน 0
อันดับโลก #43786
อันดับประเทศ #100 เนปาล

Choice FM 90.4 MHz गोरखा जिल्लामा अवस्थित एक अग्रणी ब्यवसायिक रेडियो स्टेशन हो । २०६९ साल बैशाख १ गतेदेखि सञ्चालनमा आएको यस रेडियोले स्थानीय समाचार, नेपाली गीत–संगीत, राष्ट्रिय गीत, चलचित्र गीत, अन्तर्वार्ता तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दछ ।

เกี่ยวกับ

ติดต่อสถานี