SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS
Land Australien
Sprache NE
Folgen 1475
Letzte 29.09.2026

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Folgen

  • ‘We are not alone in this boat’: Climate advocate backs Balen's UN message - ‘यो डुङ्गामा हामी एक्लै छैनौँ‘: बालेनको भनाइमा जलवायु अभियन्ताको समर्थन 29.09.2026 11Min.
    Raju Pandit Chhetri is the Executive Director of Prakriti Resource Centre, a non-government organisation that works in climate change, environment and sustainable development policy design and implementation in Nepal. - राजु पण्डित क्षेत्री नेपालमा जलवायु परिवर्तन तथा वातावरण र विकाससम्बन्धी नीति निर्माण तथा कार्यान्वयनमा काम गर्दै आएको एक गैरसरकारी संस्था प्रकृति रिसोर्स सेन्टरका कार्यकारी निर्देशक हुन्।SBS Nepali spoke with Chhetri during his recent visit to Australia to attend a climate finance forum held in Sydney under the United Nations Framework Convention on Climate Change (UNFCCC).Listen to the first part of our conversation with Chhetri, conducted following Nepali Prime Minister Balendra Shah's address at the 81st United Nations General Assembly on Friday, 25 September.In this episode, Chhetri discusses the different ways Asia-Pacific nations, including Australia and Nepal are experiencing the climate crisis, the responsibility of developed countries in tackling climate change, Prime Minister Shah's calls for climate justice and Himalayan climate resilience at the United Nations, and Nepal's disaster response and preparedness following the recent devastating Bhotekoshi-Trishuli floods.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - गत हप्ता सिड्नीमा आयोजित युएनएफसीसी भनिने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि बारे एक ‘क्लाइमेट फाइनान्स’ वा जलवायु वित्तसम्बन्धी बैठकमा भाग लिन उनी हालै अस्ट्रेलिया आएका बेला उनीसँग हामीले कुराकानी गरेका छौँ।गत शुक्रवार, २५ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१ औँ अधिवेशन अन्तर्गत आयोजित उच्चस्तरीय छलफलमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन लगत्तै एसबीएस नेपालीले क्षेत्रीसँग एसबीएस नेपालीले गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।यस भागमा अस्ट्रेलिया, नेपाल र प्रशान्त क्षेत्रका देशहरूले भोगिरहेका जलवायु सङ्कटका फरक आयाम, विकसित राष्ट्रहरूको जिम्मेवारी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घमा उठाएका जलवायु न्याय र हिमालय जलवायु सहनशीलताका मुद्दा, तथा हालैको भोटेकोशी-त्रिशूली बाढीपछि नेपालको विपद् व्यवस्थापन र तयारीबारे चर्चा गरिएको छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Australian weather update for Wednesday, 30 September 2026 - बुधवार, ३० सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 29.09.2026 1Min.
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Mixed reactions to Balen Shah's UN address: 'Debate over sunglasses overshadowed key issues' - वालेन्द्र शाहको राष्ट्र सङ्घमा सम्बोधन: 'कालो चस्माको चर्चाले मूल विषय छायामा पर्‍यो' 29.09.2026 7Min.
    Nepal's Prime Minister Balendra Shah's address to the 81st United Nations General Assembly has drawn mixed reactions. While some Nepalis have praised him for highlighting Nepal's challenges on the global stage, others say excessive attention to his black sunglasses, attire, and presentation style has overshadowed the substance of the issues he raised. - संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले नेपालका समस्याबारे बोलेर ठिक गरेको बताएका छन् भने कतिले उनको कालो चस्मा, लुगा र तौर तरिकाको बढी चर्चा हुँदा उनले प्रस्तुत गरेको विषयवस्तुलाई ओझेलमा पारेको भनाइ राखेका छन्।#sbsaudiopodcastDisclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - #sbsaudiopodcastनोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Nepal Update: At least 21 killed in floods and landslides, Bidya Devi Bhandari named UML leader - नेपाल अपडेट: बाढी पहिरोमा कम्तीमा २१ को मृत्यु, विद्यादेवी भण्डारी बनिन् एमाले वरिष्ठ नेता 29.09.2026 3Min.
    Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।🏞️ At least 21 people have died in the latest floods and landslides.🚔 The opposition has questioned the arrest of former Chief Justice Cholendra Shamsher Rana in Parliament.☀️ Former President Bidya Devi Bhandari has become a senior leader of the CPN-UML.🥋 Tenzing Sherpa won a bronze medal in karate at the Asian Games, becoming the first athlete to secure a medal for Nepal.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - #sbsaudiopodcast🏞️ पछिल्लो बाढी पहिरोमा कम्तीमा २१ जनाको ज्यान गयो🚔 पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ बारे प्रतिपक्षले उठाए संसद्मा प्रश्न☀️ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनिन्🥋एसियन गेम्समा करातेमा कास्य जित्दै तेन्जिङ शेर्पा बने नेपालका लागि पहिलो पदक जित्ने खेलाडीहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Finance Talk: Why Darwin's housing market is outpacing other Australian capital cities - आर्थिक कुराकानी: डार्विनको घरजग्गा बजार अन्य प्रमुख अस्ट्रेलियन शहरभन्दा किन अगाडि? 29.09.2026 12Min.
    Listen to this month's full finance chat with financial advisor Bishwas Bhattarai. - आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग यस महिनाको पूरा आर्थिक कुराकानी एसबीएस नेपालीमा सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself. This information may not be appropriate for you - contact your tax agent or financial advisor for accurate advice on your situation.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.#sbsaudiopodcast - यस महिनाको कुराकानीका मुख्य विषयहरू:नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 29.09.2026 6Min.
    Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।Listen to the top Australian news from the past seven days including the final federal budget figures, which revealed a smaller deficit than originally forecast, experts urge Australia to strengthen its AI capability and expertise following the Medicare hack and Mike Baird resigns as chair of Cricket Australia.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - सोचेभन्दा सकारात्मक सङ्घीय बजेट, तर ब्याजदर वृद्धि हुने अनुमान, मेडिकेयर ‘ह्याक’ पछि अस्ट्रेलियाले एआई सम्बन्धी सीप र क्षमता विकासमा थप ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ र क्रिकेट अस्ट्रेलियाको अध्यक्ष पदबाट माइक बेयर्डको राजीनामा लगायत पछिल्लो एक हप्ताका प्रमुख समाचारहरू एसबीएस नेपालीबाट सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • From Reading to Sydney: Nepali runner Ramesh Kunwar’s marathon journey - कुद्नकै लागि बेलायतबाट सिड्नीसम्मको यात्रा गर्ने रमेश कुँवरको म्याराथन आकर्षण 29.09.2026 20Min.
    Nepali marathon enthusiast Ramesh Kunwar travelled nearly 24 hours from Reading in the United Kingdom to Sydney to take part in the Sydney Marathon, which attracted more than 40,000 runners on 30 August. Kunwar spoke to SBS Nepali about the motivation behind this long journey for his second major marathon and reflects on his passion for long-distance running. - रमेश कुँवर बेलायतबाट अस्ट्रेलियासम्म म्याराथनमा सहभागी नै हुन आएका थिए। म्याराथनप्रतिको आफ्नो आकर्षण र यति लामो यात्रा गर्ने प्रेरणाबारे एसबीएस नेपालीसँग कुँवरले गरेको कुराकानी सुन्नुहोस्।#sbsaudiopodcastDisclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. The information provided in this segment is of general nature. This information may not be appropriate for you - please contact your travel agent for accurate advice on your situation.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - #sbsaudiopodcastनोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • आजका प्रमुख समाचार: मङ्गलवार, २९ सेप्टेम्बर २०२६ 29.09.2026 4Min.
    अस्ट्रेलियामा ब्याज दर यस वर्ष चौथो पटक बढ्ने अनुमान लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Who really runs Australia, and where you fit in | How Australia Works - अस्ट्रेलिया वास्तवमा कसले चलाउँछ, र त्यसमा तपाईँको भूमिका कहाँ छ | अस्ट्रेलिया कसरी चल्छ 29.09.2026 10Min.
    Do you know who can help you with a business permit, a rental problem or family support? Through the stories of Fedele, Carol and Abeer, learn how Australia’s three levels of government work. Find out what local, state or territory, and federal governments are responsible for and where to turn for help. - के तपाईँलाई व्यवसाय गर्न अनुमति, घर भाडासम्बन्धी समस्या वा पारिवारिक सहयोगका लागि कसले मद्दत गर्न सक्छ भन्ने थाहा छ? फेडेल, क्यारोल र अबीरका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले कसरी काम गर्छन् भन्ने जान्नुहोस्। स्थानीय, राज्य वा प्रदेश, तथा सङ्घीय सरकारहरूका जिम्मेवारी के-के हुन्, र आवश्यक सहयोगका लागि कहाँ जानुपर्छ भन्ने बुझ्नुहोस्।How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको पहिलो अङ्कमा, फेडेल आफ्नो व्यवसाय सुरु गर्न चाहन्छन्, क्यारोल घर भाडासम्बन्धी विवाद समाधान गर्ने प्रयासमा छिन्, र अबीर आफ्ना छोराछोरी हुर्काउने क्रममा सहयोगको आवश्यकता महसुस गर्छिन्।उनीहरूका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न सकिन्छ।साथै, कुन विषयका लागि कुन तहको सरकार जिम्मेवार छ भन्ने थाहा हुँदा आवश्यक जानकारी, सेवा र सहयोग सही ठाउँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने पनि जान्न सकिन्छ।Explore all episodes in the series in your language.अर्को अङ्कमा: अस्ट्रेलियाका कानून बनाउने, कार्यान्वयन गर्ने र लागू गर्ने प्रक्रियामा संसद्, कार्यकारी सरकार र अदालतको फरक-फरक भूमिका के हुन्छ भन्ने जान्नुहोस्। साथै, जरिवानाको निर्णयलाई चुनौती दिँदा के हुन्छ भन्ने पनि बुझ्नुहोस्।
  • You are already inside the system | How Australia Works - तपाईँ पहिले नै 'सिस्टम'को हिस्सा हुनुहुन्छ | अस्ट्रेलिया कसरी चल्छ 29.09.2026 5Min.
    How do Australia’s governments, laws and public services affect your everyday life? Through real stories, this introduction to the series shows you where to start when you need information and support, and how to question a decision. - अस्ट्रेलियाका सरकारहरू, कानून तथा सार्वजनिक सेवाहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने विषयलाई यो शृङ्खलाले वास्तविक जीवनका कथामार्फत प्रस्तुत गर्दछ। साथै, आवश्यक जानकारी तथा सहयोग चाहिँदा कहाँबाट सुरु गर्ने, र कुनै निर्णयप्रति प्रश्न उठाउने वा त्यसको पुनरावलोकन माग्ने प्रक्रिया कसरी अगि बढाउने भन्नेबारे मार्गदर्शन प्रदान गर्दछ।How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्ट अस्ट्रेलियाको सरकार, कानून र नागरिक सहभागिताबारे बुझ्न सहयोग गर्ने एक उपयोगी शृङ्खला हो, जसलाई विशेष रूपमा आप्रवासी तथा बहुभाषिक समुदायलाई ध्यानमा राखेर तयार गरिएको छ।स्पष्ट जानकारी र वास्तविक जीवनका कथामार्फत यस शृङ्खलाले अस्ट्रेलियाका तीन तहका सरकार, संसद्, कार्यपालिका र अदालतहरूको भूमिका, साथै कानूनहरू कसरी बन्छन् र परिवर्तन गरिन्छन् भन्ने विषयलाई सरल रूपमा प्रस्तुत गर्छ। साथै, प्रश्न कसरी उठाउने, आफ्ना चासो र सरोकारहरू कसरी व्यक्त गर्ने, र सार्वजनिक निर्णय तथा प्रक्रियामा आफ्नो आवाज कसरी राख्ने भन्नेबारे पनि जानकारी दिन्छ।अस्ट्रेलिया कसरी चल्छ ६० वटा भाषामा उपलब्ध छ। Explore the series in other languages.अर्को अङ्कमा: तपाईँले दैनिक रूपमा प्रयोग गर्ने सेवाहरूका लागि सरकारको कुन तह जिम्मेवार हुन्छ भन्नेबारे जान्नुहोस्।
  • Australian weather update for Tuesday, 29 September 2026 - मङ्गलवार, २९ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 28.09.2026 2Min.
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • 'No surcharge': Consumers, businesses prepare for end of card surcharges - 'नो सरचार्ज': कार्ड प्रयोग गरि सामान किन्दा उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त शुल्क हट्दै 28.09.2026 6Min.
    The RBA says consumers pay $1.6 billion in card surcharges every year. But that's about to change. From October the 1st, every time shoppers tap their card, or use a card to transact online, there'll be no card surcharge, meaning the advertised price should be the price paid at the checkout. The removal of the card surcharge leaves businesses, especially smaller operators, with a daunting choice to either absorb the cost of that transaction or pass it on. - अस्ट्रेलियाको रिजर्भ बैङ्कका अनुसार उपभोक्ताहरूले हरेक वर्ष कार्डमार्फत पैसा तिर्दा करिब १ अर्ब ६० करोड डलर सरचार्ज तिर्ने गर्छन्। तर अब यो व्यवस्था परिवर्तन हुन लागेको छ। अक्टोबर १ देखि ग्राहकहरूले पसलमा कार्ड ट्याप गरेर वा अनलाइन कार्डमार्फत खरिद गर्दा अतिरिक्त कार्ड सरचार्ज तिर्नुपर्ने छैन। अर्थात्, वस्तु वा सेवाको अङ्कित मूल्य नै चेक आउटमा तिर्नुपर्ने अन्तिम मूल्य हुनेछ।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • आर्थिक कुराकानी: १५ वर्ष यताकै उच्च ब्याजदर? आर्थिक सल्लाहकार भन्छन् नोभेम्बरमा पनि बढ्न सक्छ 28.09.2026 6Min.
    रिजर्भ बैङ्कको २८ सेप्टेम्बरदेखि दुई दिने मौद्रिक नीतिका बारेमा निर्णय गर्ने बैठक सुरु हुँदा अधिकांश अर्थशास्त्रीहरूले मङ्गलवार फेरि ब्याजदर बढ्ने अपेक्षा गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि केही समय अगि अस्ट्रेलियामा मुद्रास्फीति अझै चुनौतीका रूपमा रहेको भन्दै रिजर्भ ब्याङ्कले ब्याजदर थप बढाउन सक्ने बताएको थियो। यसै सन्दर्भमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानीको यो छोटो अंश सुनौँ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • आजका प्रमुख समाचार: सोमवार, २८ सेप्टेम्बर २०२६ 28.09.2026 5Min.
    रिजर्भ ब्याङ्कको मौद्रिक नीति बैठक बस्दा ब्याजदर फेरी बढ्ने अपेक्षा, साउथ अफ्रिकामा केही घण्टाकै अन्तरालमा भएका दुई सामूहिक गोली काण्डमा कम्तीमा २७ जनाको मृत्यु र न्युक्यासल नाइट्स २५ वर्षपछि पहिलो पटक एनआरएल ग्रान्ड फाइनलमा प्रवेश लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • World Tourism Day: How often do you negotiate when buying flight tickets - विश्व पर्यटन दिवस: प्लेनको टिकट किन्दा नेपालीले कत्तिको मोल-मलाई गर्छन्? 27.09.2026 8Min.
    How much do you compare prices or negotiate when buying an airline ticket? - तपाईँ टिकट किन्दा कत्तिको मोलतोल वा ‘प्राइस कम्पेर’ गर्नुहुन्छ?The annual World Tourism Day falls on Sunday, 27 September.SBS Nepali recently spoke to Melbourne-based travel agent and tour operator Bhim Neupane about opportunities and challenges facing the tourism industry.Neupane also reflected on his 18-year journey in the travel business, insights into how customers compare and negotiate airfares and the impact of the conflict in the Middle East on the travel sector.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. The information provided in this segment is of general nature. This information may not be appropriate for you - please contact your travel agent for accurate advice on your situation.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - हरेक वर्ष २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाउने गरिन्छ।यसै अवसरमा, मेलबर्नस्थित एकजना नेपाली पृष्ठभूमिका ट्राभल एजेन्ट तथा टुर अपरेटर भीम न्यौपानेसँग केही समय अगि एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।विश्वभरका मानिसलाई जोड्ने पर्यटन क्षेत्रका अवसर र चुनौती लगायत उनको १८ वर्ष पुगेको यात्रा सम्बन्धी व्यवसाय, ग्राहकहरूले प्लेनको टिकट किन्दा गर्ने मोल-मलाई अनि पछिल्लो समय मध्यपूर्वमा चर्किएको द्वन्द्वले पारेको प्रभावबारे न्यौपानेले बताएका छन्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। साथै, यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो ट्राभल एजेन्टलाई सम्पर्क गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Australian weather update for Monday, 28 September 2026 - सोमवार, २८ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 27.09.2026 1Min.
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Australian weather update for Sunday, 27 September 2026 - आइतवार, २७ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 26.09.2026 2Min.
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • 'Nepal is one of our neighbours': Professor Arnold Dix on Australia's role in South Asia - ‘नेपाल हाम्रो छिमेकी हो’: दक्षिण एसियामा अस्ट्रेलियाको भूमिकाबारे प्रोफेसर आर्नल्ड डिक्स 25.09.2026 5Min.
    Following the Bhotekoshi-Trishuli floods in Central Nepal on August 26, climate change has become a major topic of discussion. - मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा विनाशकारी बाढी आएपछि जलवायु परिवर्तनबारे व्यापक चर्चा भइरहेको छ।At the same time, the 81st United Nations General Assembly (UNGA) is underway in New York, where climate change is among the key agenda items.Representatives from countries around the world, including Australian Prime Minister Anthony Albanese and Nepal's Prime Minister Balendra Shah, are attending the UNGA.Against the backdrop of ongoing climate change discussions following Nepal's devastating floods in August, SBS Nepali spoke with Australian tunnel rescue specialist Professor Arnold Dix about climate change, its impact on Nepal and Australia's role in the Asia-Pacific region.Dix had travelled to Nepal to assist with search and rescue efforts after the floods. The rescue team he was involved in rescued two people alive from a tunnel at the Trishuli 3A hydropower project nine days after the disaster.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - यही समयमा, संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा ८१ औँ संयुक्त राष्ट्रसङ्घीय महासभा जारी छ, जसका प्रमुख एजेन्डामध्ये जलवायु परिवर्तन पनि रहेको बताइएको छ।महासभामा भाग लिन अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी आल्बनिजी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।जलवायु परिवर्तन, त्यसले नेपालमा पारेको प्रभाव र एसिया प्रशान्त क्षेत्रमा अस्ट्रेलियाको भूमिकाबारे सुरुङ उद्धार विशेषज्ञ प्रोफेसर आर्नल्ड डिक्ससँग एसबीएस नेपालीले मेलबर्नमा गरेको कुराकानी सुन्नुहोस्।नेपालमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न डिक्स नेपाल पुगेका थिए। उनी संलग्न उद्धार टोलीले बाढी आएको नौ दिनपछि त्रिशूली ३ए जलवायु परियोजनाको सुरुङबाट दुई जना व्यक्तिलाई जीवितै उद्धार गर्न सफल भएको थियो।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Australian weather update for Saturday, 26 September 2026 - शनिवार, २६ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 25.09.2026 1Min.
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • ‘The trauma still lingers’: Mental health concerns in Nepal's flood-hit regions - 'बाढीको त्रास अझै बाँकी छ, धेरैमा मानसिक तनावका लक्षण देखिएका छन्' 25.09.2026 8Min.
    Health workers have been assisting flood-affected communities since devastating floods struck the Bhotekoshi–Trishuli river system in Nepal on 26 August. - मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा विनाशकारी बाढी आए यता थुप्रै स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्र पुगेर पीडितहरूलाई मद्दत गर्दै आएका छन्। डा सरोजकुमार गोहिवार यस्तै एक स्वास्थ्यकर्मी हुन्।Our Nepal correspondent Pratichya Dulal spoke with National Trauma Centre's Dr Saroj Kumar Gohiwar, who has visited flood-hit areas three times, about the health conditions of displaced families sheltering in Nuwakot.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. The information provided in this segment is of general nature. Please contact your doctor or related health personnel for advice suitable to your circumstances.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - एसबीएस नेपालीसँग कुरा गर्दै उनले आफू त्यस्तो प्रभावित ठाउँमा तीन पटक पुगिसकेको बताएका छन्। ट्रमा सेन्टरका चिकित्सक गोहिवारले नुवाकोटको सिङ्गालेमा रहेको होल्डिङ् सेन्टरमा रहेका मानिसहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्ने लगायतका विषयमा आफ्नो अनुभव सुनाएका छन्। डा गोहिवारसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।#sbsaudiopodcast

Beliebt in

Dieser Podcast erscheint auch in den Podcast-Charts dieser Länder.