SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS
Riik Austraalia
Keel NE
Osad 1475
Viimane 26.09.2026

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Osad

  • Australian weather update for Sunday, 27 September 2026 - आइतवार, २७ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 26.09.2026 2min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • 'Nepal is one of our neighbours': Professor Arnold Dix on Australia's role in South Asia - ‘नेपाल हाम्रो छिमेकी हो’: दक्षिण एसियामा अस्ट्रेलियाको भूमिकाबारे प्रोफेसर आर्नल्ड डिक्स 25.09.2026 5min
    Following the Bhotekoshi-Trishuli floods in Central Nepal on August 26, climate change has become a major topic of discussion. - मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा विनाशकारी बाढी आएपछि जलवायु परिवर्तनबारे व्यापक चर्चा भइरहेको छ।At the same time, the 81st United Nations General Assembly (UNGA) is underway in New York, where climate change is among the key agenda items.Representatives from countries around the world, including Australian Prime Minister Anthony Albanese and Nepal's Prime Minister Balendra Shah, are attending the UNGA.Against the backdrop of ongoing climate change discussions following Nepal's devastating floods in August, SBS Nepali spoke with Australian tunnel rescue specialist Professor Arnold Dix about climate change, its impact on Nepal and Australia's role in the Asia-Pacific region.Dix had travelled to Nepal to assist with search and rescue efforts after the floods. The rescue team he was involved in rescued two people alive from a tunnel at the Trishuli 3A hydropower project nine days after the disaster.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - यही समयमा, संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा ८१ औँ संयुक्त राष्ट्रसङ्घीय महासभा जारी छ, जसका प्रमुख एजेन्डामध्ये जलवायु परिवर्तन पनि रहेको बताइएको छ।महासभामा भाग लिन अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी आल्बनिजी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।जलवायु परिवर्तन, त्यसले नेपालमा पारेको प्रभाव र एसिया प्रशान्त क्षेत्रमा अस्ट्रेलियाको भूमिकाबारे सुरुङ उद्धार विशेषज्ञ प्रोफेसर आर्नल्ड डिक्ससँग एसबीएस नेपालीले मेलबर्नमा गरेको कुराकानी सुन्नुहोस्।नेपालमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न डिक्स नेपाल पुगेका थिए। उनी संलग्न उद्धार टोलीले बाढी आएको नौ दिनपछि त्रिशूली ३ए जलवायु परियोजनाको सुरुङबाट दुई जना व्यक्तिलाई जीवितै उद्धार गर्न सफल भएको थियो।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Australian weather update for Saturday, 26 September 2026 - शनिवार, २६ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 25.09.2026 1min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • ‘The trauma still lingers’: Mental health concerns in Nepal's flood-hit regions - 'बाढीको त्रास अझै बाँकी छ, धेरैमा मानसिक तनावका लक्षण देखिएका छन्' 25.09.2026 8min
    Health workers have been assisting flood-affected communities since devastating floods struck the Bhotekoshi–Trishuli river system in Nepal on 26 August. - मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा विनाशकारी बाढी आए यता थुप्रै स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्र पुगेर पीडितहरूलाई मद्दत गर्दै आएका छन्। डा सरोजकुमार गोहिवार यस्तै एक स्वास्थ्यकर्मी हुन्।Our Nepal correspondent Pratichya Dulal spoke with National Trauma Centre's Dr Saroj Kumar Gohiwar, who has visited flood-hit areas three times, about the health conditions of displaced families sheltering in Nuwakot.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. The information provided in this segment is of general nature. Please contact your doctor or related health personnel for advice suitable to your circumstances.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - एसबीएस नेपालीसँग कुरा गर्दै उनले आफू त्यस्तो प्रभावित ठाउँमा तीन पटक पुगिसकेको बताएका छन्। ट्रमा सेन्टरका चिकित्सक गोहिवारले नुवाकोटको सिङ्गालेमा रहेको होल्डिङ् सेन्टरमा रहेका मानिसहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्ने लगायतका विषयमा आफ्नो अनुभव सुनाएका छन्। डा गोहिवारसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Australian News Update: Friday, 25 September 2026 - आजका प्रमुख समाचार: शुक्रवार, २५ सेप्टेम्बर २०२६ 25.09.2026 6min
    Listen to today's top stories, including addresses by Australian Prime Minister Anthony Albanese and Nepali Prime Minister Balendra Shah at the 81st United Nations General Assembly, along with other representatives. - संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी आल्बनजी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न देशका प्रतिनिधिहरूको सम्बोधन लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Melbourne Indra Jatra: ‘This is a festival for all of us’ - मेलबर्न इन्द्रजात्रा: ‘यो हामी सबैजनाको जात्रा हो’ 25.09.2026 8min
    Indra Jatra is set to be celebrated for the second time at Melbourne's Australian Nepali Multicultural Centre (ANMC). - मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा दोस्रो पटक इन्द्रजात्रा आयोजाना हुँदै छ।Ahead of the event on Saturday, 26 September, organiser Newa Guthi Victoria's Joint Secretary Suraj Pradhan spoke with SBS Nepali about this year's preparations.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - शनिवार, सेप्टेम्बर २६ मा हुन गइरहेको कार्यक्रमबारे आयोजक संस्था नेवा गुठी भिक्टोरियाका जोइन्ट सेक्रेट्री सुरज प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Asian Games 2026: Nepal bags first medal - एसियन गेम्स २०२६: नेपालले जित्यो पहिलो पदक 25.09.2026 3min
    Karateka Tenzing Sherpa secured Nepal's first medal at the 20th Asian Games in Japan. - जापानमा जारी २० औँ एसियन गेम्समा कराते खेलाडी तेन्जिङ शेर्पाले पदकमा नेपालको खाता खोलेका छन्। एक रिपोर्ट।In the men's over-84kg kumite event on Wednesday, 23 September, the 23-year-old defeated Laos' Vathana Sayasan 9-1.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - बुधवार, २३ सेप्टेम्बरमा सम्पन्न भएको पुरुष ८४ केजीमाथिको कुमितेमा २३ वर्षीय शेर्पाले लाओसका भाथाना सायासनलाई ९-१ले पराजित गरेका हुन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • What are Indigenous Protected Areas in Australia? - आदिवासी संरक्षित क्षेत्रहरूबारे जान्नै पर्ने कुरा 24.09.2026 9min
    National parks, nature reserves, marine sanctuaries and Indigenous Protected Areas protect different environments and operate under different rules. What makes an Indigenous Protected Area different, and how can you find out whether you are welcome to visit? - अस्ट्रेलिया प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँका अनौठा वनस्पति र वन्यजन्तु नजिकबाट हेर्न धेरै मानिसहरू विभिन्न प्राकृतिक क्षेत्रहरूको भ्रमण गर्ने गर्छन्।यात्रा गर्ने योजना बनाउँदा तपाईँले ‘नेसनल पार्क’, ‘नेचर रिजर्भ’, ‘मरिन पार्क’ वा ‘आदिवासी संरक्षित क्षेत्र’ जस्ता ठाउँहरूको बारेमा सुन्नुभएको हुन सक्छ। यी सबै क्षेत्रहरूको उद्देश्य, व्यवस्थापन र नियम फरक–फरक हुन्छन्। केही ठाउँहरू सबैका लागि खुला हुन्छन् भने केही स्थानमा प्रवेशका लागि विशेष अनुमति आवश्यक पर्न सक्छ। त्यसो भए, आदिवासी संरक्षित क्षेत्र भनेको के हो? यो अरू संरक्षित क्षेत्रभन्दा कसरी फरक छ? र त्यहाँ घुम्न जान पाइन्छ कि पाइँदैन भन्ने कसरी थाहा पाउने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, हामी आदिवासी संरक्षित क्षेत्रहरूको संरक्षणमा परम्परागत मालिकहरूको भूमिका र यी ठाउँहरू जाँदा सम्मानजनक व्यवहार कसरी गर्ने भन्नेबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Australian weather update for Friday, 25 September 2026 - शुक्रवार, २५ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 24.09.2026 2min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Does Australia need migrants to grow the population? - अस्ट्रेलियालाई आप्रवासीको खाँचो कति छ त? 24.09.2026 9min
    Australia’s birth rate has fallen to a record low, as the nation faces an ageing population and growing pressure on government spending. - अस्ट्रेलियामा जन्मदर अहिलेसम्मकै सबैभन्दा कम हुँदा उता वृद्धहरूको जनसङ्ख्या भने बढ्दै गएको छ र यसले सरकारी खर्चमा दबाब बढ्दो छ।The latest Intergenerational Report projects Australia’s population will continue to grow - but increasingly through migration, as fertility rates decline.Now, family advocates are calling for greater investment in childcare and more support for parents, warning the cost of raising children is becoming a broader economic issue.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हालै सार्वजनिक गरिएको ‘इन्टरजेनेरेसनल रिपोर्ट’ले अस्ट्रेलियाको जनसङ्ख्या बढ्ने क्रम जारी रहने अनुमान गरिरहँदा प्रजनन दर भने घट्दै जाने र यसले भविष्यमा जनसङ्ख्या वृद्धिको मुख्य आधार आप्रवासन हुने बताइको छ। यसैबिच, केही अभियन्ताहरू एवं समूहहरूले चाइल्डकेयरमा थप लगानी गर्न र अभिभावकहरूलाई थप सहयोग दिन सरकारसँग आग्रह गरेका छन्। उनीहरूका अनुसार, बालबालिका हुर्काउने बढ्दो खर्च अब व्यक्तिगत मात्र नभई व्यापक आर्थिक चासोको विषय बन्दै गएको छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार 24.09.2026 6min
    Listen to the top news from the past seven days, including Australia signs a 10-year security deal with Ukraine, Iran's president vows Tehran will not bow to US pressure, and FIFA proposes an independent review of its major decision-making processes. - अस्ट्रेलिया र युक्रेनबिच १० वर्षे सुरक्षा सम्झौता, अमेरिकी दबाबसामु नझुक्ने इरानी राष्ट्रपतिको घोषणा, फिफाद्वारा आफ्ना महत्त्वपूर्ण निर्णय प्रक्रिया पुनरावलोकन गराउने प्रस्ताव लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
  • Australian News Update: Thursday, 24 September 2026 - आजका प्रमुख समाचार: बिहीवार, २४ सेप्टेम्बर २०२६ 24.09.2026 6min
    Listen to today’s top stories, including OpenAI under fire after an AI agent hacks a Medicare website, Iran's president vows Tehran will not bow to US pressure, and the Socceroos are preparing to take on Brazil in Queensland. - एआई एजेन्टले मेडिकेयर वेबसाइट ह्याक गरेपछि ओपन एआईप्रति प्रधानमन्त्रीको असन्तुष्टि, अमेरिकी दबाबसामु नझुक्ने इरानी राष्ट्रपतिको घोषणा र खेलकुदमा सकरुज र ब्राजिल क्वीन्सल्यान्डमा आमने सामने हुने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Australian weather update for Thursday, 24 September 2026 - बिहीवार, २४ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 23.09.2026 2min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Australian News Update: Wednesday, 23 September 2026 - आजका प्रमुख समाचार: बुधवार, २३ सेप्टेम्बर २०२६ 23.09.2026 5min
    Listen to today’s top stories, including a woman has been charged with murder after an alleged stabbing in the Blue Mountains, fifteen men convicted over Sri Lanka’s deadly Easter Sunday bombings, and Brisbane star Lachie Neale faces missing the AFL Grand Final after a one-match ban. - पश्चिमी सिड्नीको ब्लु माउन्टेन्समा कथित छुरा प्रहारमा एक बच्चाको मृत्यु र अन्य दुई बालबालिका घाइते भएको घटनामा एक महिलामाथि हत्या आरोप, श्रीलङ्काको घातक इस्टर आइतबार बम विस्फोटमा संलग्न १५ जना दोषी ठहर र प्रधानमन्त्री एन्थोनी आल्बनिजीले एआईसँग सम्बन्धित जोखिमहरूको सामना गर्न विश्वका नेताहरूलाई मिलेर काम गर्न आग्रह गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Nepal Update: 13 nominated as ambassadors, Constitution Day marked and one person dies in bus fire - नेपाल अपडेट: १३ जना राजदूतमा सिफारिस, संविधान दिवस र बसभित्रै जलेर एकको मृत्यु 22.09.2026 8min
    Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।📆 In this week’s update:🏛️ Government recommends ambassadors for 13 countries🇺🇳 Prime Minister Balendra Shah departs for the United States to attend the 81st United Nations General Assembly📜 Nepal marks the 11th anniversary of its Constitution🌊 Search continues for people still missing nearly a month after flooding in the Bhotekoshi and Trishuli rivers🔥 The driver injured in the Tripureshwor bus fire in Kathmandu has died🥋 Nepal's Erika Gurung narrowly misses a bronze medal in karate at the Asian Games after losing to KazakhstanSubscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - 📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:🏛️ काठमाण्डूको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु🇺🇳 संयुक्त राष्ट्रसङ्घको २१ औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गर्दै📜 तेह्र वटा देशका राजदूतहरू नियुक्त गर्नका लागि सरकारको सिफारिस🌊 नेपालको संविधान जारी भएको शनिवार ११ वर्ष पूरा🔥 भोटेकोशी-त्रिशूली नदीमा बाढी गएको करिब एक महिना बित्नै लाग्दा बेपत्ता मानिसहरूको खोजी जारी🥋 एसियन गेम्समा कराँतेको तेस्रो स्थानका लागि भएको खेलमा एरिका गुरुङ काजकिस्तानसँग पराजितहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Australian weather update for Wednesday, 23 September 2026 - बुधवार, २३ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 22.09.2026 1min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 22.09.2026 5min
    Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।Listen to the top Australian news from the past seven days, including three women killed in separate incidents across New South Wales, growing expectations of another interest rate rise, and the NRL's expected decision to sideline referee Ashley Klein from the preliminary finals.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - ब्याजदर फेरि बढ्न सक्ने आरबीएको चेतावनी, न्यु साउथ वेल्समा गत सप्ताहन्त घरेलु हिंसाका छुट्टाछुट्टै घटनामा तीन महिलाको मृत्यु, र एनआरएलले प्रिलिमिनरी फाइनलबाट रेफ्री एश्ली क्लाइनलाई हटाउन सक्ने चर्चा लगायत, पछिल्लो एक हप्ताका प्रमुख समाचारहरू एसबीएस नेपालीबाट सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Could Australia take a seat on the UN Security Council? - के अस्ट्रेलियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्‌मा स्थान बनाउन सक्ला? 22.09.2026 9min
    Australia has formally launched a campaign for a non-permanent seat on the United Nations Security Council between 2029 and 2030. - अस्ट्रेलियाले सन् २०२९–३० कार्यकालका लागि संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ।Prime Minister Anthony Albanese announced Australia's bid for a seat at the UN's highest table in New York ahead of the General Debate.But the federal government has also been the subject of an urgent UN plea to address the over-representation of Indigenous children behind bars.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले संयुक्त राष्ट्र सङ्घको महासभाको सामान्य बहसअघि न्युयोर्कमा सुरक्षा परिषद्को सदस्यताका लागि अस्ट्रेलियाको उम्मेदवारी घोषणा गरेका हुन्।तर, सङ्घीय सरकारमाथि जेलमा आदिवासी बालबालिकाहरूको अत्यधिक प्रतिनिधित्व भएको विषयलाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घले तत्काल कदम चाल्न आग्रह गरेको छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
  • Australian News Update: Tuesday, 22 September 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, २२ सेप्टेम्बर २०२६ 22.09.2026 6min
    Listen to today’s top stories, including Prime Minister Anthony Albanese saying he hopes more nations will join Australia and 21 other countries in signing a declaration calling for greater human oversight of AI. - एआईमाथि थप मानवीय निगरानी आवश्यक रहेको भन्ने घोषणापत्रमा अन्य देशहरूले पनि हस्ताक्षर गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीको आशा लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Universities slam 'race to the bottom' on international students - अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी घटाउने योजनाप्रति विश्वविद्यालय क्षेत्रको कडा विरोध 21.09.2026 11min
    The university sector is pushing back against One Nation's migration plan, which would cut hundreds of thousands of international student and graduate places over three years. - वान नेसनको आप्रवासन योजनाको विश्वविद्यालय क्षेत्रले विरोध गरेको छ।Pauline Hanson says she's reflecting the will of the people, but industry leaders say the policy could wreak havoc on the economy and worsen skills shortages.The policy has also prompted fresh calls for reform and investment in research and education.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast #sbsnepalipodcast #onenationpolicy #internationalstudents #australiastudentvisa #australiamigrationchanges #australiavisa - उक्त योजनाअन्तर्गत तीन वर्षमा लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थी र स्नातकका लागि उपलब्ध ‘ग्र्याजुएट’ स्थानहरू कटौती गर्ने प्रस्ताव गरिएको छ।पार्टी प्रमुख पलिन ह्यान्सनले आफ्नो योजना आम मानिसको चाहनाअनुसार रहेको बताएकी छन्।तर, यसले अर्थतन्त्रमा ठूलो असर पार्नुका साथै सीपयुक्त जनशक्तिको अभाव बढाउन सक्ने भन्दै विश्वविद्यालय र उद्योग क्षेत्रका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।#sbsaudiopodcast #sbsnepalipodcast #onenationpolicy #internationalstudents #australiastudentvisa #australiamigrationchanges #australiavisa

Populaarne riigis

See taskuhääling on ka nende riikide taskuhäälingute edetabelites.