SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
0
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Episode
-
Australian News Update: Thursday, 17 September 2026 - आजका प्रमुख समाचार: बिहीवार, १७ सेप्टेम्बर २०२६ 17.09.2026 5mntListen to today’s top stories, including a driver, Sandip Adhikari, charged over the death of a three-year-old girl in Sydney's west, has apologised outside court. - आफ्नै घरको ड्राइभवेमा गाडीको ठक्करबाट पश्चिम सिड्नीको अबर्नमा एक बालिकाको मृत्यु हुँदा आरोपित चालक सन्दिप अधिकारीले परिवारसँग माफी मागेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Mountain Talk: Kunga Sherpa on challenges, changing Himalayas, and life beyond the mountains - हिमालका कुरा: बदलिँदो हिमाल, आरोहण चुनौती र व्यक्तिगत जीवनबारे कुङ्गा शेर्पा 16.09.2026 18mntHaving begun his Everest journey in 2016, Kunga Sherpa has successfully summited the world's highest peak nine times. During his visit to Australia in August, Sherpa spoke to SBS Nepali and shared his perspectives on the mountains and the world of mountaineering. - सन् २०१६ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कुङ्गा शेर्पाले हालसम्म नौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्। गत अगस्टमा तेस्रो पटक अस्ट्रेलिया भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै उनले हिमाल, पर्वतारोहण र शेर्पा समुदायको भूमिकाबारे आफ्नो अनुभव तथा दृष्टिकोण बाँडेका छन्।In the second and final part of the conversation, Sherpa reflects on the deaths of climbers, including Nirmal Purja, discusses the changes he has observed in the Himalayas, explains how mountaineers can cope with challenges in high-altitude environments, and shares aspects of his personal life beyond the mountains.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - दुई भागमा प्रस्तुत गरिएको यस विशेष कुराकानीको दोस्रो तथा अन्तिम भागमा उनले निर्मल पुर्जासहितका पर्वतारोहीहरूको ज्यान गएको घटनाबारे आफ्नो धारणा राख्दै हिमालमा देखिएको परिवर्तन, उच्च हिमाली क्षेत्रमा आउने चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने विषयमा चर्चा गरेका छन्। साथै नेपालमा महिला पर्वतारोहण गाइडहरूको अवस्था र आफ्नो व्यक्तिगत जीवनका केही पाटाहरू पनि उनले खुलाएका छन्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Mountain Talk: Nine-time Everest summiteer Kunga Sherpa shares his essential climbing checklist - हिमालका कुरा: नौ पटक सगरमाथा चढेका कुङ्गा शेर्पाको हिमाल आरोहण ‘चेकलिस्ट’ 16.09.2026 17mntKunga Sherpa, who began his Everest climbing journey in 2016, has successfully reached the summit of Mount Everest nine times. During his visit to Australia in August, Sherpa spoke to SBS Nepali and shared his perspectives on the mountains and the world of mountaineering. - सन् २०१६ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कुङ्गा शेर्पाले हालसम्म नौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्। गत अगस्टमा तेस्रो पटक अस्ट्रेलिया भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै उनले हिमाल, पर्वतारोहण र शेर्पा समुदायको भूमिकाबारे आफ्नो अनुभव तथा दृष्टिकोण बाँडेका छन्।In the first episode of this two-part conversation, Kunga Sherpa talks about his third visit to Australia and discusses the key considerations climbers should make before attempting a mountain expedition. What exactly do Sherpa guides, known around the world simply as "Sherpas," do? Is the number of Sherpa guides declining? Why does Kunga Sherpa hope that his own children will not enter this profession? He also explains why climbers need to be physically fit and financially prepared, and gives an insight into the costs involved in climbing mountains.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - दुई भागमा प्रस्तुत गरिएको यस विशेष कुराकानीको पहिलो अङ्कमा कुङ्गा शेर्पाले आफ्नो अस्ट्रेलिया भ्रमण अनुभवसँगै हिमाल चढ्दा आवश्यक पर्ने तयारी, सावधानी र चुनौतीहरूबारे चर्चा गरेका छन्। उनले शेर्पा गाइडहरूको जिम्मेवारी, विश्वभर पर्वतारोहण क्षेत्रमा उनीहरूको योगदान तथा शेर्पा गाइडहरूको सङ्ख्या क्रमशः घट्दै गएको अवस्थाबारे पनि प्रकाश पारेका छन्। साथै, आफ्ना सन्तानलाई पर्वतारोहण पेसामा नलागुन् भन्ने आफ्नो चाहनाको कारण खुलाउँदै उनले यस क्षेत्रमा रहेका जोखिम र कठिनाइबारे बताएका छन्। हिमाल आरोहणका लागि शारीरिक तन्दुरुस्ती, मानसिक तयारी र आर्थिक क्षमता किन महत्त्वपूर्ण छन् भन्नेबारे पनि शेर्पाको विचार सुन्ने छौँ । विभिन्न हिमाल आरोहणका लागि लाग्ने सम्भावित खर्च र आवश्यक पूर्व तयारीबारे समेत यस कुराकानीमा चर्चा गरिएको छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Australian weather update for Thursday, 17 September 2026 - बिहीवार, १७ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 16.09.2026 2mntWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Prostate cancer in Australia: Testing, treatment and support - अस्ट्रेलिया बुझ्नुहोस्: 'प्रोस्टेट' क्यान्सरबारे जान्नुपर्ने कुराहरू 16.09.2026 11mntAbout one in five Australian men will be diagnosed with prostate cancer in their lifetime. Understanding the prostate, your risk and the options for testing can help with early detection and treatment. In this episode of Australia Explained, learn about prostate cancer, PSA testing, treatment and support. - अस्ट्रेलियामा पुरुषहरूको स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण विषयमध्ये प्रोस्टेट क्यान्सर एक हो। प्रोस्टेट पिसाब थैलीको तल रहेको सानो ग्रन्थि हो, जसले पुरुष प्रजनन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ।उमेर बढ्दै जाँदा प्रोस्टेटमा विभिन्न परिवर्तनहरू आउन सक्छन्। धेरैजसो परिवर्तन सामान्य र क्यान्सररहित हुन्छन्, तर केही अवस्थामा भने प्रोस्टेट क्यान्सर पनि हुन सक्छ। अस्ट्रेलियामा करिब पाँचमध्ये एक पुरुषलाई जीवनकालमा कुनै न कुनै समयमा प्रोस्टेट क्यान्सरको निदान हुने अनुमान छ। प्रारम्भिक चरणमा यो रोगले प्रायः कुनै लक्षण देखाउँदैन। त्यसैले आफ्नो जोखिमबारे जानकारी राख्नु, परीक्षण आवश्यक हुन सक्ने अवस्थाबारे बुझ्नु र चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी प्रोस्टेट क्यान्सर के हो, यसको जोखिम कारकहरू, परीक्षण, उपचार तथा उपलब्ध सहयोगका बारेमा चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Australian News Update: Wednesday, 16 September 2026 - आजका प्रमुख समाचार: बुधवार, १६ सेप्टेम्बर २०२६ 16.09.2026 4mntThe federal government urged to release its immigration policy, Political adversaries Bernie Sanders and Steve Bannon call for more restrictions on AI development, and Australia achieves victory over Zimbabwe in the first clash of their three-match series. - सङ्घीय सरकारलाई पनि आफ्नो आप्रवासन नीति अघि सार्न आग्रह, एआईको द्रुत गतिमा भइरहेको विकासलाई लिएर चिन्ता र तीन खेलको शृङ्खलाको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध अस्ट्रेलियाको जित लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Australian weather update for Wednesday, 1 September 2026 - बुधवार, १६ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 15.09.2026 1mntWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
नेपाल अपडेट: बाढी प्रभावितलाई आवास खर्च र अस्पताल नजिकै सडकमा बच्चा जन्मिएको विषयको चर्चा 15.09.2026 4mntगत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।🏞️ भोटेकोसी-त्रिशूली बाढीबाट प्रभावितलाई सरकारले मासिक आवास खर्च दिने🚧 पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा🏥 अस्पताल नजिकै सडकमा शिशुलाई जन्म दिएको विषयमा संसद्मा प्रश्न🏭 दीपकुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त🏏नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
‘How can we celebrate when the whole country is grieving?’: Teej in Nepal this year - ‘देशै रोइरहेको बेलामा, के रमाइलो हुनु र?’: नेपालमा यसपालिको तीज 15.09.2026 8mntTeej was different for many people in Nepal this year. - यस वर्षको तीज विगतका वर्षहरूको तुलनामा निकै “खल्लो” रहेको केही स्थानीय बासिन्दाहरू बताउँछन्।As the search continues for people still missing after the devastating Bhotekoshi-Trishuli floods on August 26, Teej was far from a celebration for many women this year.Our Nepal correspondent spoke with some women in Kathmandu who observed the annual fast.Warning: This content may be distressing for some listeners.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - गत अगस्ट २६ मा आएको भीषण भोटेकोशी-त्रिशुली बाढीका कारण भएको हजारौँको मृत्यु, र सम्पर्कविहीन रहेकाहरूको खोजी कार्य अझै जारी छँदा, यसपालि काठमाण्डूमा पनि तीजको पुरानो रौनक देखिएन।नेपाल संवाददाता प्रतिक्षा दुलालले केही व्रतालुहरूसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Travelling safely in rural and remote Australia - अस्ट्रेलिया बुझ्नुहोस्: ग्रामीण तथा दुर्गम क्षेत्रमा यात्रा गर्नु अगि जान्नुपर्ने कुराहरू 15.09.2026 10mntAustralia is a vast and diverse country to explore, but driving in rural and remote areas can involve conditions you may not encounter in cities. Knowing what to expect and how to prepare can help you travel more safely and confidently. - अस्ट्रेलिया घुम्न र नयाँ ठाउँहरू हेर्नका लागि निकै ठूलो र विविधतायुक्त देश हो।तर ग्रामीण तथा दुर्गम क्षेत्रमा गाडी चलाउँदा सहरमा भन्दा फरक र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। यस्ता ठाउँहरूमा यात्रा गर्दा के-कस्ता अवस्थाहरू आउन सक्छन् र त्यसका लागि कसरी तयारी गर्ने भन्ने कुरा थाहा पाउनु सुरक्षित र ढुक्क भएर यात्रा गर्नका लागि महत्त्वपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी ग्रामीण तथा दुर्गम क्षेत्रमा गाडी चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, यात्राअगि गर्नुपर्ने तयारी तथा सुरक्षित यात्राका लागि उपयोगी सुझावहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 15.09.2026 6mntListen to the top Australian news from the past seven days, including universities raising concerns over plans to cut migration, growing pressure on the Victorian government over the state of its roads after a motorcyclist died on the Western Highway, and the Penrith Panthers’ hopes of a fifth premiership in six years hinging on Nathan Cleary’s right foot after he suffered an injury during Sunday’s match. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - आप्रवासन सङ्ख्या घटाउने वन नेसनको योजनाविरुद्ध विश्वविद्यालयहरू, एक मोटरसाइकल चालकको मृत्युपछि सडकको अवस्थाबारे भिक्टोरिया सरकारमाथि प्रश्न र र एनआरएल प्रिमियरशिप जित्ने प्यान्थर्सको सपना नेथन क्लियरीको चोटमा निर्भर लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
One Nation wants to cut 750,000 temporary migration places - वन नेसनको अस्थायी आप्रवासन सङ्ख्या कटौती योजना: कुन भिसा बढी प्रभावित? 15.09.2026 10mntOne Nation has announced plans to slash migration by more than 750,000 places over three years, in what would be a major 'reset' of the country's migration system. - वन नेसनले अन्तर्राष्ट्रिय विद्यार्थी, हालै ग्र्याजुएट भएका विद्यार्थी र उनिहरूका परिवारका सदस्यहरू सबैभन्दा बढी प्रभावित हुने गरि आफ्नो आप्रवासन नीति सार्वजनिक गरेको छ।International students, recent graduates, and their family members would be hardest hit, with places reduced by almost 470,000 over three years.Temporary skilled visas would be cut by just over 100,000, and family members would no longer be eligible to receive visas.The policy has been criticised by the government, opposition, and some industry leaders.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - वन नेसनले तीन वर्षमा आप्रवासन सङ्ख्यामा ७ लाख ५० हजारभन्दा बढीले कटौती गर्ने योजना सार्वजनिक गरेको छ।यसबाट अन्तर्राष्ट्रिय विद्यार्थी, हालै ग्र्याजुएट भएका विद्यार्थी र उनीहरूका परिवारका सदस्यहरू सबैभन्दा बढी प्रभावित हुनेछन्। उनीहरूका लागि तीन वर्षमा दिइने स्थानको सङ्ख्या करिब ४ लाख ७० हजारले घटाइनेछ।अस्थायी दक्ष कामदारका लागि दिइने भिसाको सङ्ख्या १ लाखभन्दा केही बढीले कटौती गरिनेछ भने, उनीहरूका परिवारका सदस्यहरू भिसा प्राप्त गर्न योग्य नहुने प्रस्ताव गरिएको छ।यस नीतिको सरकार, विपक्षी दल र केही उद्योग क्षेत्रका अगुवाहरूले आलोचना गरेका छन्। थप जान्न रिपोर्ट सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Australian News Update: Tuesday, 15 September 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, १५ सेप्टेम्बर २०२६ 15.09.2026 3mntListen to today’s top stories, including Energy Minister Chris Bowen downplaying playing down the prospect of the federal government cutting the fuel excise again, despite the latest surge in global oil prices. - विश्व बजारमा तेलको मूल्य बढे पनि सङ्घीय सरकारले इन्धनमा फेरि छुट दिने सम्भावना नरहेको ऊर्जा मन्त्री क्रिस बावेनको भनाइ लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Australian weather update for Tuesday, 15 September 2026 - मङ्गलवार, १५ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 14.09.2026 2mntWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Teej in Australia: 'We don't really feel like dancing this year' - अस्ट्रेलियाको तीज: 'नाच्ने मन छैन यसपालि' 14.09.2026 6mntNepali women in South Western Sydney have gathered to celebrate Teej, one of Nepal’s major cultural festivals. - सिड्नीको दक्षिण पश्चिममा अवस्थित मिन्टो मन्दिरमा विगतका वर्षहरूको तीजको तुलनामा यस वर्ष त्यति धेरै चहलपहल नदेखिएको केही व्रतालुहरूले बताएका छन्। यसै सन्दर्भमा मन्दिर परिसरमा भेला भएका केही नेपाली भाषीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।Teej is traditionally celebrated with songs, dance, rituals and cultural traditions. However, some devotees say there has been less activity at the Minto Temple in South Sydney this year compared with previous Teej celebrations. While preparations and events traditionally begin about a month in advance, some celebrations this year have focused less on festivities and more on raising funds and support for flood victims in Nepal. SBS Nepali spoke with the members of the Nepali-speaking community who gathered at the Mukti Gupteshwar Temple.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - नेपालमा हिन्दु महिलाहरूले मनाउने तीज पर्वको तयारी र कार्यक्रमहरू विगतमा एक महिना अगिदेखि नै सुरु हुने गरे पनि यस वर्ष नेपालमा आएको बाढीका कारण कतिपय कार्यक्रम रमाइलोका लागि भन्दा पनि बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
‘Can't forget what I saw’: Nepal flood survivor recounts the moment (Part 2) - ‘त्यो दृश्य बिर्सन सक्दिनँ’: गोसाइँकुण्ड जाँदा बाढीले रोके पछि (भाग २) 14.09.2026 10mntLawyer Bishnu Prasad Bhandari and his wife were on a pilgrimage to Gosainkunda when the floods stopped them near Betrawati. - नुवाकोट-त्रिशुलीको विनाशकारी बाढीबाट भागेर बच्न सफल भएका थिए, अधिवक्ता बिष्णुप्रसाद भण्डारी।Our Nepal correspondent Pratichya Dulal sat down with Bhandari as he recounts how they managed to escape and survive. Listen to the second part of the conversation.Warning: This content may be distressing for some listeners.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - गोसाइँकुण्डको धार्मिक यात्राका लागि काठमाण्डू पेप्सिकोलाबाट हिँडेका विष्णु प्रसाद भण्डारी र उनकी श्रीमतीलाई बेत्रावती पुग्नै लाग्दा बाढीले बाटोमै रोक्यो।भागेर ज्यान बचाउन सफल भएका अधिवक्ता भण्डारीसँग उनको त्यस दिनको अनुभवबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
‘No idea how we survived’: Nepal flood survivor recounts the moment (Part 1) - ‘कसरी बाच्यौँ, थाहा छैन!’: गोसाइँकुण्ड जाँदा बाढीले रोके पछि (भाग १) 14.09.2026 17mntLawyer Bishnu Prasad Bhandari and his wife were on a pilgrimage to Gosainkunda when the floods stopped them near Betrawati. - गोसाइँकुण्डको धार्मिक यात्राका लागि काठमाण्डू पेप्सिकोलाबाट हिँडेका विष्णु प्रसाद भण्डारी र उनकी श्रीमतीलाई बेत्रावती पुग्नै लाग्दा बाढीले बाटोमै रोक्यो।Our Nepal correspondent Pratichya Dulal sat down with Bhandari as he recounts how they managed to escape and survive. Listen to the first part of the conversation.Warning: This content may be distressing for some listeners.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - भागेर ज्यान बचाउन सफल भएका अधिवक्ता भण्डारीसँग उनको त्यस दिनको अनुभवबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Australian News Update: Monday, 14 September 2026 - आजका प्रमुख समाचार: सोमवार, १४ सेप्टेम्बर २०२६ 14.09.2026 4mntListen to today’s top stories, including One Nation has unveiled a plan to cut migration to Australia by more than 750,000. - वन नेसनले अस्ट्रेलियामा आप्रवासन ७ लाख ५० हजारले घटाउने योजना सार्वजनिक गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Australian weather update for Monday, 14 September 2026 - सोमवार, १४ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 13.09.2026 2mntWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
आइतवार, १३ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 12.09.2026 1mntअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Populer di
Podcast ini juga muncul di daftar podcast negara-negara ini.