SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS
Šalis Australia
Žanrai Daily News, News, Society & Culture
Kalba NE
Epizodų 1475
Naujausias 01.06.2026

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Epizodai

  • नेपाल डायरी: नयाँ सरकारको २१ खर्बको बजेट र संसदमा चर्किएको बहस 02.06.2026 10min
    गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल डायरी सुन्नुहोस्।यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:🪙 अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरे आर्थिक वर्ष २०८३/८४ का लागि करिब २१ खर्बको बजेट📺 प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिले ल्यायो तरङ्ग, नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको शाहको भनाइबारे चौतर्फी चर्चा📰 राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गर्‍यो जेन जी आन्दोलन छानबिनको प्रतिवेदन⚽ फुटबल - महिला साफ च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपाल🏏क्रिकेट - एसियन गेम्स क्वालिफायर्सको पहिलो खेलमा नेपालको चीनमाथि विजय🏐 भलिबल - काभा महिला भलिबलमा नेपाल पदक विहीन, इरानले जित्यो उपाधिहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।In this week’s update:🪙 Finance Minister Swarnim Wagle unveils Nepal’s budget of approximately NPR 2.1 trillion for the 2026–27 fiscal year📺 Debates sparked after Prime Minister Balendra Shah's claims of Nepal encroaching Indian territory📰 Nepal’s National Human Rights Commission releases its investigation report into the Gen Z movement⚽ Football: Nepal advances to the semi-finals of the 2026 SAFF Women’s Championship🏏Cricket: Nepal defeats China in its opening match of the Asian Games Qualifiers🏐 Volleyball: Nepal finishes without a medal at the CAVA Women’s Volleyball Championship, with Iran claiming the titleSubscribe to the SBS Nepali podcast here.
  • Australian weather update for Wednesday, 3 June 2026 - बुधवार, ३ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 02.06.2026 1min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
  • International Volunteer Year 2026: How nearly 500 volunteers help Sydney’s Taronga Zoo protect wildlife - स्वयंसेवाको वर्ष २०२६: सिड्नीको टरोङ्गा चिडियाखानामा स्वयंसेवकको वन्यजन्तु संरक्षणमा योगदान 02.06.2026 4min
    As the United Nations marks 2026 as the International Year of Volunteers for Sustainable Development, Sydney’s Taronga Zoo highlights the vital role of community volunteers in wildlife conservation. With nearly 500 volunteers contributing to visitor engagement, education, and conservation efforts, the zoo offers a unique opportunity for animal lovers to make a meaningful impact. SBS Nepali spoke with volunteer program leader Danny Alti about the importance of volunteering and how people can join the program. - जनावर संरक्षणको क्षेत्रमा लगाव हुनेहरूका लागि स्वयंसेवा गर्ने अवसर चिडियाखानामै मिल्यो भने हुँदैन त सुनमा सुगन्ध। सिड्नीको सबैभन्दा ठुलो चिडियाखाना टरोङ्गा चिडियाखानामा यस्तै कार्यक्रम सञ्चालनमा रहेको छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०२6 लाई दिगो विकासका लागि स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा हामीले सो चिडियाखानामा स्वयंसेवा कार्यक्रमको नेतृत्व गरिरहेकी ड्यानी अल्टिले स्वयम् सेवकहरूको महत्त्व र यस कार्यक्रममा सहभागी हुने तरिकाबारे एसबीएस नेपालीलाई बताएकी छिन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामि सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना 02.06.2026 6min
    अस्ट्रेलियामा करिब तीन लाख कामदारको पारिश्रमिक बढ्दै, आदिवासी समुदायका प्रमुख व्यक्तित्वहरूको सबैभन्दा ठुलो सम्मेलन गोल्ड कोस्टमा जारी र फिफा विश्वकप २०२६ का अस्ट्रेलियाको टोली तयार लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
  • US president speaks with Hezbollah, Israel as attacks escalate | Morning News Bulletin 2 June 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २ जुन २०२६ 02.06.2026 4min
    In this bulletin, the US president contacts Hezbollah in unprecedented step in negotiations, signs Australian house prices set to fall after a 30-year upswing. And in football, Socceroos coach Tony Popovic backs the youngsters in choosing his World Cup squad. - फिफा विश्वकप २०२६ का लागि अस्ट्रेलियाको टोलीमा २६ मध्ये १७ खेलाडीको पहिलो वर्ल्ड कप हुने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Substandard? Why Australia will now only get second-hand submarines under AUKUS deal - अकस सम्झौता: अस्ट्रेलियाले पुराना पनडुब्बी पाउनु गुणस्तरको प्रश्न कि रणनीतिक आवश्यकता? 02.06.2026 10min
    The Deputy Prime Minister has announced a significant shift in the AUKUS deal, with Australia to purchase three second hand nuclear submarines and move to focus on new unmanned underwater drones. The shift comes amid doubts over US capability to produce enough new vessels, prompting concerns Australia will receive less capable and shorter lasting submarines. - उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड मार्ल्सले आणविक पनडुब्बी सम्बन्धी अकस सम्झौतामा महत्त्वपूर्ण परिवर्तनको घोषणा गरेका छन्। यसअन्तर्गत अस्ट्रेलियाले तीन वटा प्रयोग गरिएका वा सेकेन्ड-ह्यान्ड आणविक पनडुब्बी खरिद गर्नेछ भने अब पानी मुनि चल्ने नयाँ मानवरहित ड्रोनहरूको विकास र प्रयोगमा बढी ध्यान केन्द्रित गर्नेछ। अमेरिकाको पर्याप्त सङ्ख्यामा नयाँ पनडुब्बी उत्पादन गर्न सक्ने क्षमतामाथि प्रश्न उठ्दै गर्दा कतै अस्ट्रेलियाले कम क्षमतायुक्त र धेरै समय नटिक्ने पनडुब्बी पाउने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको समयमा यो परिवर्तन आएको हो। थप यो रिपोर्टमा।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • Australian weather update for Tuesday, 2 June 2026 - मङ्गलवार, २ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 01.06.2026 2min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, १ जुन २०२६ 01.06.2026 5min
    एक नयाँ सर्वेक्षणले पोलिन ह्यान्सन नेतृत्वको वन नेसन देशकै सबैभन्दा लोकप्रिय राजनीतिक दल बनेको देखाएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
  • Chillies in art: Sarita Dongol on creativity, autism and empowerment - ‘सपनाका पाइलाहरू’: खुर्सानीदेखि अटिजम्‌का कुरा, सरिता डङ्गोलसँग 01.06.2026 11min
    Nepali visual artist and educator Sarita Dongol has showcased her work in Nepal as well as internationally, including Australia, Japan and France. Beyond her own artistic practice, she is committed to using art as a tool to empower women with autism. Featuring the artwork created by women with autism, Dongol's exhibition ‘Sapana ka Pailaharu’ was held at Patan Museum. Our correspondent Girish Subedi spoke with Dongol about the exhibition, her creative process of using chillies in art and the meanings behind the distinctive symbols and themes that appear throughout her artwork. - नेपाली महिला दृश्य कलाकार सरिता डङ्गोलका कलाहरू नेपालसँगै अस्ट्रेलिया, जापान अनि फ्रान्स लगायत विभिन्न देशहरूका प्रदर्शन भइसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर प्राप्त र पेसाले शिक्षिका पनि रहेकी उनी, अटिजम् भएका नेपाली महिलाहरूलाई कलाको माध्यमबाट सशक्त बनाउने अभियानमा पनि लागेकी छिन्, र ती अटिस्टिक महिलाहरूद्वारा कोरिएका कलाको प्रदर्शनी “सपनाका पाइलाहरू” केही समय अघि काठमाण्डूस्थित पाटन म्युजियममा सम्पन्न भएको थियो। उक्त प्रदर्शनी र आफ्नो कलामा प्रयोग हुने खुर्सानी लगायत विभिन्न बिम्बहरूको विषयमा सरिता डङ्गोलसँग संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
  • Australian weather update for Monday, 1 June 2026 - सोमवार, १ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 31.05.2026 1min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • ‘Many Nepalis abroad will return home if guaranteed better economic prospects’: Swarnim Wagle - ‘नेपालमा गरिखाने प्रत्याभूति दिन सकियो भने धेरै नेपाली फर्कन्छन्’: स्वर्णिम वाग्ले 30.05.2026 22min
    Nepal’s Finance Minister, Swarnim Wagle, presented the country’s 2026–27 federal budget worth more than AUD 19 billion (NPR 2.124 trillion) on Friday, 29 May. A PhD graduate in Economics from Australian National University, Wagle delivered the first budget of the Balendra Shah-led government, which was formed after Nepal’s first general election following last year’s Gen Z movement. During a visit to Australia in December to attend the Australasian Aid Conference 2025 at his alma mater, SBS Nepali spoke with Wagle about contemporary issues and the evolving relationship between Australia and Nepal. This interview was first broadcast on SBS South Asian’s Nepali radio program on Tuesday, 13 January 2026. - अस्ट्रेलियन नेश्नल युनिभर्सिटी (एएनयु)बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका स्वर्णिम वाग्लेले, नेपालमा गत सालको जेन जी आन्दोलन पछि सम्पन्न पहिलो आम निर्वाचनबाट बनेको वालेन्द्र शाह नेतृत्वको सरकारको तर्फबाट हिजो शुक्रवार, २९ मेमा लगभग रु २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेका छन्। आफू पढेकै युनिभर्सिटीमा 'अस्ट्रेलेजियन एड कन्फ्रेन्स'मा भाग लिन केही महिना पूर्व अस्ट्रेलिया आउँदा समसामयिक विषय तथा अस्ट्रेलिया र नेपालको सम्बन्धबारे उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी एसबीएस साउथ एसियन अन्तर्गतको नेपाली रेडियो कार्यक्रममा पहिलो पटक मङ्गलवार, १३ ज्यानुअरी २०२६ मा प्रसारण भएको थियो।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
  • Australian weather update for Sunday, 31 May 2026 - आइतवार, ३१ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 30.05.2026 1min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
  • 274 climbers, one day, one peak: What six-time Everest summiteer Purnima Shrestha saw - ‘मेरो अक्सिजन सकियो!’: पूर्णिमा श्रेष्ठको छैटौँ सगरमाथा शिखर यात्रा 30.05.2026 12min
    Nepali mountaineer Purnima Shrestha has now climbed Mount Everest six times, including her latest ascent on May 20 this year. More than 270 climbers reached the summit within the same 24-hour period — the highest number ever recorded in a single day. Images and videos of long queues of climbers on the mountain circulated widely on social media and news, reigniting debate about overcrowding on Everest. Our Nepal correspondent Pratichya Dulal spoke with Shrestha about her firsthand experience of the crowds, the challenges they created and what it was like to summit on one of Everest’s busiest days. - नेपालकी महिला पर्वतारोही पूर्णिमा श्रेष्ठले यो वर्ष सहित गरेर हालसम्म ६ पटक सगरमाथा आरोहण गरेकी छन्। यसपालि उनी अगिल्लो बुधवार, मे २० मा सगरमाथाको चुचुरोमा पुगेकी थिइन्। र यसैको २४ घण्टा अवधिमा २७० जनाभन्दा बढी व्यक्तिले सगरमाथा आरोहण गरे जुन हालसम्मकै सबैभन्दा धेरै पनि हो। लामो नागबेली आकारको लस्करमा मानिसहरू सगरमाथा चढिरहेको तस्बिर र भिडियोहरू सोसल मिडिया र पारम्परिक सञ्चार माध्यमहरूबाट सार्वजनिक पनि भएका थिए। एकै याममा तीन पटक सगरमाथा चढेर कीर्तिमान बनाइसकेकी श्रेष्ठसँग यस पटक सगरमाथामा देखिएको आरोहीहरूको भिड र त्यसले आरोहणमा पारेको असरबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
  • कुराकानी: आफ्ना बुवा एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणलाई सम्झँदै पिटर हिलारी 30.05.2026 15min
    सन् १९५३ मा सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारकै सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण गरेको सम्झनामा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउने गरिन्छ। यस अवसरमा हामी आज तपाईँको भेट गराउँदै छौँ, सर एड्मन्ड हिलारीका छोरा पिटर हिलारीसँग। आफ्ना बुवाजस्तै अनुभवी पर्वतारोही रहेका उनले, सगरमाथा दुई पटक आरोहण गरिसकेका छन् र उक्त हिमाल सम्बन्धि विभिन्न अभियानहरूमा पनि उनी संलग्न रहिसकेका छन्। न्यु जिल्यान्डका पिटर हिलारी नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्दै आएको अस्ट्रेलियन हिमालयन फाउन्डेसन एएचएफका एक संस्थापक निर्देशक पनि हुन्। विश्व चर्चित बुवासँग हुर्कँदाको बाल्यकाल, अस्ट्रेलिया-नेपाल सम्बन्धको भविष्य र सगरमाथामा केही दिन अगि देखिएको रेकर्ड तोड्ने भिडबारे पिटर हिलारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
  • Everest ‘traffic’ and three peaks under five days: Tenzing David Sherpa's triple crown feat - सगरमाथामाको ‘ट्राफिक जाम’ र पाँच दिनमा तीन चुचुरो: तेन्जिङ डेभिड शेर्पाको सफल आरोहण कथा 29.05.2026 13min
    Tenzing David Sherpa summited three peaks — Everest (8,848m), Lhotse (8,516m) and Nuptse (7,861m) in under five days and thus completed the rare “triple crown” in the same season. A physiotherapist by training, Sherpa is also involved in Nepal’s tourism sector. He summited Everest on May 20, 2026 — the day that saw the highest number of climbers reach the world’s tallest peak in a single day. Our Nepal correspondent Pratichya Dulal spoke with Sherpa about the achievement, as well as recent climbing conditions and the so-called “traffic jam” on the world’s highest mountain. - तेन्जिङ डेभिड शेर्पाले पाँच दिनभित्र सगरमाथा (८,८४८ मि.), ल्होत्से (८,५१६ मि.) र नुप्त्से (७,८६१ मि.) को सफल आरोहण गरी एकै सिजनमा दुर्लभ 'ट्रिपल क्राउन' पूरा गरेका छन्। पेसाले फिजियोथेरापिस्ट रहेका उनी, एक पर्यटन व्यवसायी पनि हुन्। शेर्पाले गत मे २० मा सगरमाथाको आरोहण गरेका थिए — जुन दिन एकै दिनमा सबैभन्दा बढी आरोहीहरूले विश्वको सर्वोच्च शिखर टेकेका थिए। नेपाल संवाददाता प्रतिक्षा दुलाल तेन्जिङ डेभिड शेर्पासँग हुलका बीच संसारको टुप्पोमा बिताएको उनको अनुभवबारे गर्नुभएको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
  • Three peaks under five days and Everest ‘traffic’: Tenzing David Sherpa's triple crown feat 29.05.2026 13min
    Tenzing David Sherpa summited three peaks — Everest (8,848m), Lhotse (8,516m) and Nuptse (7,861m) in under five days and thus completed the rare “triple crown” in the same season. A physiotherapist by training, Sherpa is also involved in Nepal’s tourism sector. He summited Everest on May 20, 2026 — the day that saw the highest number of climbers reach the world’s tallest peak in a single day. Our Nepal correspondent Pratichya Dulal spoke with Sherpa about the achievement, as well as recent climbing conditions and the so-called “traffic jam” on the world’s highest mountain.Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
  • Australian weather update for Saturday, 30 May 2026 - शनिवार, ३० मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् 29.05.2026 1min
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • 'We can scroll TikTok for hours': Lekhmani Trital on modern attention spans and content trends - ‘टिकटकमै फिल्म सकाइन्छ’: डिजिटल कन्टेन्ट र बदलिँदो दर्शक बानीबारे लेखमणि त्रिताल 29.05.2026 12min
    Nepali stand-up comedian Lekhmani Trital shares his thoughts on changing digital content consumption trends, explaining why short-form videos on platforms like TikTok are attracting audiences more than long movies and traditional YouTube content. In this third part of the conversation, he discusses social media addiction, podcasts, AI tools like ChatGPT, evolving audience preferences, and how technology is reshaping entertainment, attention spans and everyday life. - लेखमणि त्रिताल प्रत्यक्ष दर्शकमाझ उभिएर आफ्ना प्रस्तुति दिने स्ट्यान्ड अप कमेडियन त हुन् नै साथै उनका प्रस्तुतिका भिडियोहरू डिजिटल माध्यमहरूमा पनि दर्शकहरूले रुचाएको पाइन्छ। त्यसैले उनले कुराकानीको यो तेस्रो भागमा टिकटक, युट्युब, पोडकास्टबारे साथै कन्टेन्ट बनाउने माध्यम र छोटो भिडियोप्रति बढ्दो आकर्षणसँगै कन्टेन्ट बनाउने तरिकामा आएका परिवर्तनबारे आफ्ना विचार राखेका छन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
  • US, Iran agree to extend ceasefire | Morning News Bulletin 29 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, २९ मे २०२६ 29.05.2026 5min
    Donald Trump yet to approve a US Iran ceasefire extension; quarantine extended for Australians caught up in cruise ship hantavirus outbreak; the date is named for a state memorial to honour AFL legend Neale Daniher. - पूर्व चाइल्डकेयर कर्मचारी जोशुवा डेल ब्राउनद्वारा उनको हेरचाहमा रहेका बालबालिका प्रति दुर्व्यवहार गरेको र बाल दुर्व्यवहार सम्बन्धि सामाग्री बनाएका कथित आरोपहरू अस्वीकार लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
  • ‘Mero Gaun Jyamire’: The story behind Nepal's ‘number one’ children's song - ‘मेरो गाउँ ज्यामिरे’: नेपालको ‘नम्बर एक’ बाल गीत पछाडिको कथा 28.05.2026 5min
    Renowned Nepali writer Ram Babu Subedi turns 80 today, according to the Nepali calendar. Born in Kaski in 1947, May 27, Subedi is best known for children’s songs he penned, such as ‘Aitabar Bihanai’, ‘Mero Gaun Jyamire’ and many more. With more than three decades of teaching experience at institutions including Budhanilkantha School in Kathmandu and Eton College in the UK, he has also been honoured with numerous literary awards. In this podcast trailer, Nepal correspondent Girish Subedi speaks with Ram Babu Subedi about the story and inspiration behind the iconic children's song ‘Mero Gaun Jyamire’. - सन् १९४७ मे २७ मा कास्कीमा जन्मिएका कवि रामबाबु सुवेदीको आज नेपाली पात्रो अनुसार ८० औँ जन्मोत्सव परेको छ। उनी वि.स. २००४ जेठ १४ मा कास्कीको हंसपुरमा जन्मिएका हुन्। अनेकौँ पुरस्कारबाट सम्मानित र विभिन्न साहित्यिक संस्थाहरूसँग पनि आवद्ध रहेका सुवेदीसँग नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानीको यो अंशमा हामी उनका चर्चित बाल गीतहरू मध्य एक — ‘मेरो गाउँ ज्यामिरे’ पछाडिको कथा सुन्ने छौँ।“आइतवार बिहानै” र “मेरो गाउँ ज्यामिरे” जस्ता चर्चित बाल गीतका लेखक रहेका उनीसँग काठमाण्डूको बूढानीलकण्ठ स्कूल र युकेको इटन कलेज जस्ता नाम चलेका शैक्षिक संस्थाहरूमा तीन दशक भन्दा बढी समय नेपाली विषयको अध्यापन गरेको अनुभव छ। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।जानकारी: आफ्ना बच्चाहरूको साहित्यिक प्रतिभा एसबीएस नेपालीमार्फत प्रस्तुत गर्न चाहनुहुन्छ? अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेट्ने प्रयासका साथ हामी ‘बाल जगत्‌’ लिएर आएका छौँ। विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरूले वाचन गरेका कविताहरूको उक्त प्रस्तुतिमा आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा सम्पर्क गर्नुहोस्। https://www.youtube.com/watch?v=SbW4waFsLb8&list=RDSbW4waFsLb8&start_radio=1