Naya Kuro ।। नयाँ कुरो ।।
Khabin Luitel .
0
यो पोडकास्ट फरक र रोचक विषयहरूमा केन्द्रित छ। प्रत्येक एपिसोडमा नयाँ कुराहरूबारे छलफल गरिन्छ। श्रोताहरूलाई ताजा र मौलिक दृष्टिकोण दिने प्रयास गरिन्छ। सामान्यतया नेपाली भाषामा प्रस्तुत गरिएको यो कार्यक्रम जिज्ञासु मनलाई लक्षित गर्दछ।
Епизоди
-
नेपालमा इच्छा मृत्यू ? कति सम्भव ? के छ कानूनी अवस्था ।। NAYA KURO AI PODCAST .... 28.03.2026 22минनेपालमा इच्छा मृत्यू ? कति सम्भव ? के छ कानूनी अवस्था ।। NAYA KURO AI PODCAST .... -
मेराे भाेट कस्लाइ ? || Election Opinion Content || 10.02.2026 7минमेराे भाेट कस्लाइ ? || Election Opinion Content || -
जनवार र मानिस विचको सञ्चार सम्भव हुदैछ ? AI PODCAST 13.06.2025 4минके अब चाँडै जनवारको भाषा मानिसले बुझ्नेछन त ? AI PODCAST -
थाहै नपाइ आफ्नो नाम "तिलविक्रम" भएछ । घर छोडेर भागेका दिनहरु सम्झदै बैरागी काँइला ! 26.04.2025 25минथाहै नपाइ आफ्नो नाम "तिलविक्रम" भएछ । घर छोडेर भागेका दिनहरु सम्झदै बैरागी काँइला ! -
२५ करोड नक्कली हुन सक्छ है ... 21.03.2025 4минनेपालमा बरामद भएका सामाग्री पछी नक्कली पनि हुन सक्छ .... -
पडकास्ट श्रोताको कुरो ।। 16.03.2025 3минश्राेताले कस्ता र कस्का पडकास्ट सुन्छन ? -
Naya Kuro Podcast ।। नयाँ कुरो पडकास्ट ।। 14.02.2025Naya Kuro Podcast ।। नयाँ कुरो पडकास्ट ।। -
धेरै अन्न फलाउने किसान र पुरस्कार दिने स्थानीय सरकारको कुरो ।। Naya Kuro Podcast Epd -2 12.02.2025 13минपहाडमा १ सय ७४ मुरी सम्म धान फलाउने कृषक छन् । ४२ जना किसानलाइ स्थानीय सरकारले नगद ५० हजार सहित सम्मान गरेको छ ।Naya Kuro Podcast Epd -2With : Khabin Luitel -
Homework 1st Week ।। Khabin Luitel 07.02.2025 1минयो सामाग्री CMR Journalism Academy को होमवर्क प्रयोजनको लागि तयार गरिएको हो । -
पाथिभरा (मुकुमलुङ) को कुरो ।। EPD 1. ।। Laxman Lawati 03.02.2025 43минपाथिभरा (मुकुमलुङ) को कुरो ।। EPD 2. ।। Laxman Lawati Guest : Laxman Lawati Host : Khabin Luitel -
पाथिभरा (मुकुमलुङ) को कुरो ।। EPD-1 ।। 30.01.2025 2минपाथिभरा (मुकुमलुङ) को कुरो ।। -
Welcome To Podcast ।। 1st Audio For Podcast ।। During Training ।। 2081 Magh 15 ।। 28.01.2025 1минयो मेरो जिवनको पडकास्टको पहिलो अडियो हो । आजैबाट मेरो पडकाष्टको यात्रा सुुर भएको छ ।
Популарен во
Овој подкаст се појавува и на подкаст-листите на овие земји.