Radio Aandhikhola

Radio Aandhikhola

Катманду 105.4 FM
Рейтинг 3
Глобальна позиція #26275
Позиція в країні #87 Непал

रेडियो आँधीखोला १०५.४ मेगाहर्ज स्याङ्जा जिल्लाको पहिलो सामुदायिक रेडियो हो। यसले स्थानीय समाचार, सूचना, मनोरञ्जन र विभिन्न कार्यक्रमहरू प्रसारण गर्दछ। वालिङ नगरपालिका वडा नं. ८ घ्याङलिङबाट ५०० वाट क्षमतामा दैनिक १८ घण्टा प्रसारण हुन्छ।

Про станцію

Контакти станції