Radio Nepalbani

Radio Nepalbani

Ілам 94.9 FM
Рейтинг 0
Глобальна позиція #59163
Позиція в країні #130 Непал

इलामको माला पथमा रहेको नेपालबाणी एफएम ९४.९ MHz समुदायिक समाचारमूलक रेडियो हो, जसले २४ घण्टा प्रसारण गर्छ। दैनिक सात समाचार बुलेटिन र करिब पाँच घण्टा समाचारमा आधारित कार्यक्रम प्रसारण हुन्छ। सन् २००७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गरिएको यो देशकै पहिलो समाचारमूलक सामुदायिक रेडियो हो।

Про станцію

Контакти станції