Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो
SBS
0
Australia Ma Nepali Football is a podcast presented by SBS Nepali, exploring how Nepali migrants in Australia used football as a way to build friendships since the late 1990s. It looks at how weekly sports days became a source of community bonding, helping people reconnect with their homeland, language, and culture. The podcast also discusses how football has helped Nepali youths avoid drugs and gambling, and provided support to those who needed it.
Épisodes
-
Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s passion for games - 'यसको जागिर नै यही हो': गेमहरू हेर्न नै देश विदेश घुम्दा परिवारको प्रतिक्रिया 10.08.2026 13minArgentina superfan Himgyap Lama’s passion for sport goes beyond football. From following Nepali football and cricket to keeping an eye on Australian sports, how closely does he follow the games? In this second part of the conversation with SBS Nepali, Lama shares his experiences, including travelling to watch Nepal play during the T20 World Cup. - फिफा विश्वकप सन् २०२६ चलिरहँदा नेपालीहरू बीच चर्चा भएका अर्जेन्टिनाका सुपरफ्यान हिमग्याप लामा फुटबलमा मात्र सीमित छैनन्। नेपालका फुटबल र क्रिकेटदेखि अस्ट्रेलियन खेलकुदसम्म उनि खेल पछ्याउँदै ठाउँ ठाउँ पुग्छन्। परिवारबाट पनि खेल हेर्न उनले यात्रा गर्ने कुरामा कुनै रोकटोक नभएको लामाले बताएका छन्। टी२० विश्वकपका बेला नेपालको क्रिकेट खेल हेर्दाको अनुभवसहित नेपाली खेलकुदप्रतिको उनको लगावबारे लामासँग गरिएको कुराकानी सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s quest to see Messi up close - नेपालको झण्डा बोकेका अर्जेन्टिनाका फ्यान: हिमग्याप लामाको फुटबल प्रेम 10.08.2026 20minHimgyap Lama is a passionate Argentina fan who followed every Argentina match during the World Cup, proudly supporting the team with the Nepali flag painted on his cheek. Based in the US, Lama travels to different countries to watch football and follow his favourite teams. In this first part of his conversation with SBS Nepali, he spoke about his love for Messi and Argentina, his World Cup experiences, and his passion for sport. - तपाईँहरूले विश्वकप खेलहरू नछुटाई हेर्नु भएको भए गालामा नेपालको झण्डा राखेका एक दर्शक अर्जेन्टिनाले गोल हान्दा खुसीले भाव विह्वल भएको पक्कै याद होला। अर्जेन्टिनाका कट्टर फ्यान हुन् हिमग्याप लामा। अमेरिकामा बस्दै आएका लामा फुटबलप्रतिको आफ्नो लगावका कारण विभिन्न देशमा खेल हेर्न पुग्छन्। मेस्सी र अर्जेन्टिनाप्रतिको उनको प्रेम, विश्वकपका अनुभव र खेल हेर्न गरेका रमाइला यात्राबारे एसबीएस नेपालीसँग लामाले कुराकानी गरेका छन्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Will the 2030 FIFA World Cup have 64 teams? - ६४ देश समावेश हुन सक्ने फिफा विश्वकप २०३० मा के नेपाल पनि पुग्ला? 23.07.2026 17minSix weeks, 104 matches. Countless unforgettable moments. From incredible underdog stories, to spectacular goals. And fierce debates over VAR, hydration breaks and whether expanding the tournament to 48 teams was the right move. There was plenty to celebrate, and plenty to argue about. When you look back on this World Cup, what will you remember the most? Tune in for this football season review on SBS Nepali, where we take a look at some of the things that defined this World Cup - the football, the controversy and the legacy it leaves behind. - छ हप्ता, १४४ खेल, र अनगिन्ती रोमाञ्चक पलहरू। केही ‘अन्डर्डग’ कथादेखि, अन्तिम मिनेटका गोलहरूसम्म। अनि ‘भीएआर‘, ‘हाइड्रेसन ब्रेक’ र ४८ सहभागी राष्ट्र सङ्ख्या माथि चर्किएका वादविवाद। फिफा विश्वकप २०२६ लाई फर्किएर हेर्दा तपाईँको सबैभन्दा अविस्मरणीय क्षण के रह्यो? यसपालिको फुटबल विश्वकपको समीक्षा सुन्नुहोस्, एसबीएस नेपालीमा।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Watch full replays, mini matches and highlights of the FIFA World Cup 2026™ free on SBS On Demand. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
Spain beats Lionel Messi's Argentina to win 2026 World Cup - स्पेनको पोल्टोमा खुसी र मेस्सीको आँसुका साथ सकिएको विश्वकप २०२६ 21.07.2026 14minSpain’s new generation defeated Argentina’s golden generation 1-0 to lift the FIFA World Cup 2026 trophy. While the tournament has come to an end, it has delivered countless memorable moments that football fans will cherish for years. In the final episode of SBS Nepali’s World Cup discussion series, we look back at the tournament’s biggest highlights, from thrilling performances and emerging football nations to controversies, innovations, and moments of heartbreak that shaped the beautiful game’s biggest celebration. - स्पेनको नयाँ पुस्ता विरुद्ध अर्जेन्टिनाको गोल्डेन जेनेरेसन भिड्दा, १-० को जीतका साथ नयाँ पुस्ताले ट्रफि उचाल्दै फिफा विश्वकप २०२६ सकिएको छ। यो टुर्नामेन्ट सकिए पनि अब चार वर्षसम्म फुटबलका फ्यानहरूले स्मरण गर्न लायक टन्न क्षणहरू पाएका छन्। एसबीएस नेपालीको रेडियो कार्यक्रममा पनि हप्ताको दुई दिन हामी यही खेलको चर्चा गर्दै आएका थियौँ। र त्यसको सम्भवतः अन्तिम भागमा सुन्दर खेलका अविस्मरणीय क्षण, विश्वकप भर फुटबल प्रशंसकले पाएको फुटबल किक्, विवाद, नौलो प्रयोग र निराशाको मिश्रणबारे चर्चा गरेका छौँ।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
Australian-Bhutanese brother-sister duo hoping to make it big in football - फुटबलमा नाम कमाउँदै नयाँ पुस्ताका अस्ट्रेलियन भुटानी 19.07.2026 16minSpain and Argentina have advanced to the FIFA World Cup 2026 final, with France and England set to battle for third place. This tournament has also sparked discussions about VAR, offside decisions, controversial refereeing calls and hydration breaks. SBS Nepali caught up with 18-year-old referee Rojan Rimal and 15-year-old Community Premier League player Rowena Rimal on our radio program, broadcast on Thursday 16 July. Both are based in Albury, where Rojan referees under Football Victoria and Rowena plays for Murray United FC. They reflect on an entertaining World Cup campaign and share their early favourites for next year's FIFA Women's World Cup in Brazil. - फ्रान्स र इङ्गल्यान्डलाई पछार्दै स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा पुगेका छन्। वर्ल्ड कप चर्चालाई जारी राख्दै हामीले बिहीवार, जुलाई १७ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा न्यु साउथ वेल्स र भिक्टोरियाको सीमामा रहेको रिजनल शहर अल्ब्रीमा बसोबास गर्दै आएका रोजन रिमाल र रोविना रिमालसँग कुराकानी गरेका छौँ। अठार वर्षीय रोजन रिमाल फुटबल भिक्टोरिया अन्तर्गत एक रेफ्री हुन् भने, सानै उमेरदेखि मैदानमा सक्रिय रहँदै आएकी रोविना रिमाल मर्री युनाइटेड एफसीबाट कम्युनिटी प्रिमियर लिगकी खेलाडी हुन्। यसपालिको विश्वकपमा एआईको प्रयोग, केही विवादास्पद रेफ्री निर्णय, महिला विश्वकप २०२७ र फाइनल अगि फुटबल प्रेमीहरूले थाहा पाउनु पर्ने केही नियम लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
FIFA World Cup 2026: France v England, who will win third place? - विश्वकप २०२६: फ्रान्स र इङ्गल्यान्ड, कसले मार्ला बाजी? 18.07.2026 11minAfter tournament favourites France and England both suffered semifinal defeats, the two sides will meet at Miami Stadium in Florida, USA, tomorrow morning to battle for third place. This is what Sydney-based Nepali sports analyst Sudin Pokharel predicts. - विश्वकप अवधिभर प्रमुख दाबेदारका रूपमा रहेका फ्रान्स र इङ्गल्यान्ड दुवैले सेमिफाइनलमा हार बेहोरेपछि, तेस्रो स्थानका लागि भोलि बिहान यी दुईबिच अमेरिकाको फ्लोरिडास्थित मायामी स्टेडियममा भिडन्त हुँदै छ। यसै सन्दर्भमा सिड्नीस्थित खेल विश्लेषक सुदिन पोखरेलको भविष्यवाणी सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
Argentina stuns England to set up World Cup final against Spain - इङ्ग्ल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिनाले पक्का गर्यो स्पेनसँगको फाइनल भिडन्त 16.07.2026 4minOn Day 35 of the FIFA World Cup, Argentina snatched a dramatic 2-1 win over England late on, with Lionel Messi working his magic to book a spot in the final against Spain. - अर्जेन्टिनाले खेलको अन्तिम समयमा नाटकीय रूपमा २–१ को जित निकाल्दै इङ्ग्ल्यान्डलाई स्तब्ध बनाएको छ। टोलीलाई विश्वकप फाइनलमा पुर्याउन लियोनल मेस्सीको असिस्ट निकै महत्त्वपूर्ण रह्यो। ३५औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्। -
Nepali football club in Australia to crown NAWS Cup champion ahead of World Cup final - विश्वकप फाइनलअघि नै उठ्नेछ नवाज कपको ट्रफि, सिड्नीमा नेपाली समुदायको ‘मिनी वर्ल्ड कप’ 15.07.2026 7minAs the FIFA World Cup captivates football fans worldwide, Sydney’s Nepali community is creating its own football excitement on the field. The final of the NAWS Cup, organised by the Nepali Australian Welfare Society (NAWS), will take place a day before the World Cup final. NAWS President Chiranjibi Tiwari spoke to SBS Nepali about the tournament, which has become known within the community as a 'mini World Cup'. - फुटबल प्रशंसकहरूलाई उत्साहित बनाउँदै विश्वकप चलिरहेको बेला सिड्नीको नेपाली समुदाय पनि आफ्नै फुटबल प्रतिस्पर्धामा जुटेको छ। नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)द्वारा आयोजित नवाज कपको फाइनल खेल विश्वकपको फाइनल हुनु भन्दा एक दिन अगि हुन गइरहेको छ। संस्थाका अध्यक्ष चिरन्जिबी तिवारीले समुदायमा 'मिनी वर्ल्ड कप' पनि भनिने यस टुर्नामेन्टका बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
World Cup Chat: Rise of a new superstar, golden boot race, and final predictions - विश्वकप कुराकानी: यमालको कमाल? गोल्डेन बुटको दौड र फाइनलमा पुग्ने टिमबारे अनुमान 14.07.2026 7minAs the FIFA World Cup 2026 reaches its decisive stages, fans are weighing in with their predictions and favourites. In this edition of World Cup chat, Sydney-based football enthusiast Bikash Tamang from Tamang Recreational Club and Canberra-based Friends Football Club president Sajjan Karki discuss the semi-final match-ups, thoughts on the rise of a new football star, the Golden Boot contenders, and the teams they expect to see in the final. Tamang, a Cristiano Ronaldo supporter, backs France’s chances following Portugal’s exit, while Karki shares his confidence in Argentina’s title hopes. - फिफा विश्वकप २०२६ को रोमाञ्चक चरणमा प्रवेशसँगै फुटबल फ्यानहरूका अनुमान र बहस पनि बढेका छन्। यस पटकको विश्वकप कुराकानीमा सिड्नीमा तामाङ रेक्रियस्नल क्लबमा आबद्ध हुँदै सामुदायिक फुटबलमा सक्रिय विकास तामाङ र क्यानबेराको फ्रेन्ड्स फुटबल क्लबका अध्यक्ष सज्जन कार्कीले सेमिफाइनल समीकरण, स्पेनका युवा स्टार लामिन यमालको प्रभाव, गोल्डेन बुटको दाबेदारी र फाइनलमा पुग्न सक्ने टिमबारे आफ्ना धारणा राखेका छन्। पोर्चुगलको विश्वकप यात्रा सकिएपछि क्रिस्टियानो रोनाल्डोका समर्थक रहेका तामाङले फ्रान्सको सम्भावना देखाएका छन् भने अर्जेन्टिनाका समर्थक कार्कीले आफ्नो टोलीप्रतिको विश्वास व्यक्त गरेका छन्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
France and Spain set for blockbuster semi-final clash - विश्वकप २०२६ अपडेट: सेमिफाइनल भिडन्तका लागि फ्रान्स र स्पेन तयार 14.07.2026 4minThe World Cup semi-finals are here, with France and Spain set to reignite one of international football’s great rivalries. We take a closer look at the latest team news and hear from both camps ahead of tomorrow’s blockbuster. - विश्वकपको पहिलो सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलका दुई ठुला प्रतिद्वन्द्वीहरू फ्रान्स र स्पेन फेरि एक पटक आमनेसामने हुँदैछन्। आजको यो अपडेटमा हामी यी दुई टिमहरूबारेको पछिल्लो स्थिति बारे जान्ने प्रयास गर्नेछौँ।Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। -
Why is finding Nepali female footballers a ‘struggle’? - पर्थमा नेपाली महिला फुटबलर बढाउने प्रयास: खेलाडी पाउन ‘स्ट्रगल’ किन? 12.07.2026 5minWhat is female football participation like within Australia's Nepali community? Listen to the second part of this football chat from SBS Nepali's radio program, broadcast live on Thursday, July 10 where Nepali United Football Club WA women's coordinator Jyoti Ghimire and Perth Nepali Mandir and Community Centre President and Bhasha Pathshala Recreational Club player Rajesh Budhathoki shared their thoughts. - सामुदायिक फुटबलमा महिलाहरूको सहभागिता कस्तो छ? बिहीवार, जुलाई १० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा नेपाली युनाइटेड फुटबल क्लब डब्लुएको महिला टोलीकी संयोजक ज्योति घिमिरे र पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको कार्यसमितिका अध्यक्ष तथा भाषा पाठशाला रिक्रिएसनल क्लबमा आवद्ध रहेका राजेश बुढाथोकीसँग गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
‘Messi and Ronaldo are like God!’: Bharat Khawas - ‘मेस्सी रोनाल्डो भन्या त भग्वान् जस्तै लाग्छ!’: भरत खवास 10.07.2026 11minBharat Khawas has represented the Nepali men's national team in FIFA World Cup qualifying matches, including the game against Jordan in 2011. While Nepal suffered a heavy 9–0 defeat away in Jordan, the team held one of Asia's football powerhouses to a 1–1 draw in the return leg at home, with Khawas scoring Nepal's goal. The 34-year-old forward has been with Tribhuvan Army Club since 2012, among other clubs. As the FIFA World Cup 2026™ takes centre stage, our Nepal correspondent Pratichya Dulal spoke with Khawas about football's biggest tournament. - नेपाली फुटबलमा परिचित नामहरू मध्येको एक हो, भरत खवास। सन् २००६-०७ मा सङ्कटा बोइज स्पोर्ट्स क्लबबाट फुटबल करिअर सुरु गरेका खवास त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। नेपाली राष्ट्रिय टोलीबाट खवासले खेल्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ र यस क्रममा उनले नेपालका लागि विश्वकप छनोटका खेलहरु पनि खेलेका छन्। त्यस्तै मध्येको एक थियो सन् २०११ मा जोर्डन विरुद्ध भएको खेल। जोर्डनमा भएको खेलमा ९-० को विशाल अन्तरले पारित भएको नेपालले घरेलु मैदानमा भने एसियाको फुटबल पावरहाउस मध्ये एक मानिएको यो टोलीलाई १-१ को बराबारीमा रोकेको थियो जसमा गोल नेपालको लागि खवासले गरेका थिए। विश्वकपमा केन्द्रित भएर खवाससँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - भरत खवास सन् २००७ देखि २०११ सम्म फ्रेन्ड्स, ११ देखि १२ पोलिस क्लब र सन् २०१२ यता भने यी ३४ वर्षीय खेलाडी त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। यो बिचमा उनले २०२३-२४ सिजनमा चाहिँ स्पोर्टिङ इलाम डे मेची एफसीबाट खेलेका थिए।उनी सन् २०१८ मा भुटान विरूद्ध बंगबन्धु राष्ट्रिय रंगशाला, ढाकामा सम्पन्न २०१८ साफ च्याम्पियनसिपमा र त्यो भन्दा अगाडी सन् २०१३-१४ मा एएफसी च्यालेन्ज कप छनोट चरण अन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा मारियाना आइल्यान्ड्स विरूद्ध ह्या्ट्रिक गर्न सफल स्ट्राइकर पनि हुन्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
World Cup 2026 quarter-finals: Every team's score prediction for you - विश्वकप २०२६ क्वाटरफाइनल: सजिलो होला त अन्तिम चारसम्मको बाटो? 10.07.2026 6minWho will make it to the final four at the FIFA World Cup 2026™? Listen to the first part of this football chat from SBS Nepali's radio program, broadcast live on Thursday, July 10 where Perth Nepali Mandir and Community Centre President and Bhasha Pathshala Recreational Club player Rajesh Budhathoki and Nepali United Football Club WA women's coordinator Jyoti Ghimire share their quarter-final predictions. - क्वाटरफाइनलमा पुगेका आठ टोलीमध्ये कसको कति गोल? बिहीवार, जुलाई १० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको कार्यसमितिका अध्यक्ष तथा भाषा पाठशाला रिक्रिएसनल क्लबमा आवद्ध रहेका राजेश बुढाथोकी र नेपाली युनाइटेड फुटबल क्लब डब्लुएको महिला टोलीकी संयोजक ज्योति घिमिरेसँग फिफा विश्वकप २०२६ बारे गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
From Gambling Struggles to Hope: A Sydney club helping Nepali youths - खेलमार्फत परिवर्तन: सिड्नीको फुटबल क्लबले नेपाली युवालाई जुवाको लतबाट निस्कन दिएको साथ 09.07.2026 12minAs gambling addiction affects members of the Nepali community in Australia, Sagarmatha Football Club has become a place of support, belonging and hope. Founding member Labin Gurung says the club is using football as more than just a game; it is creating opportunities for people facing gambling-related challenges to reconnect, seek support, and rebuild their lives. - अस्ट्रेलियाको नेपाली समुदायमा जुवाको लत बढेको देखिने बताइदा सिड्नीको सगरमाथा फुटबल क्लब सहयोग, अपनत्व र नयाँ सुरुवातको थलो बनेको छ। क्लबका संस्थापक सदस्य लबिन गुरुङको नेतृत्वमा फुटबल केवल खेलमा सीमित छैन, बरु जुवाको लतसँग सङ्घर्ष गरिरहेका समुदायका सदस्यहरूलाई पुनः जीवन निर्माण गर्न साथ, सहयोग र अवसर दिने माध्यम बनेको छ। गुरुङसँग क्लबको यो प्रयासबारे गरिएको कुराकानी सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.If this story raises issues for you, phone Lifeline Australia on 13 11 14 or text 0477 13 11 14.Readers seeking support for gambling concerns can contact the National Gambling Helpline on 1800 858 858 for free, professional and confidential support 24 hours a day, 7 days a week. More information is available at www.gamblinghelponline.org.au. - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
France and Morocco face off in a World Cup rematch for a semi-final spot - विश्वकप २०२६ अपडेट: विश्वकपमा फेरि आमनेसामने हुँदै फ्रान्स र मोरक्को, लक्ष्य सेमिफाइनल प्रवेश 09.07.2026 5minThe FIFA World Cup returns on Friday with a mouth-watering quarter-final between Les Bleus and Atlas Lions - a rematch of their Qatar 2022 semi-final. Will Morocco finally get its revenge, or will France go back-to-back? - फिफा विश्वकप शुक्रबार फ्रान्स र मोरक्कोबीच हुने रोमाञ्चक क्वार्टरफाइनलसँगै पुनः सुरु हुँदैछ। यो भेट सन् २०२२ को कतार विश्वकप सेमिफाइनलको पुनरावृति पनि हो। के मोरक्कोले यसपटक आफ्नो हारको बदला लिन सफल होला, वा फ्रान्स लगातार दोस्रोपटक मोरक्कोलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ला? २८ औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्। -
The Last Dance: Could this be the final World Cup for Modrić, Ronaldo, Neymar and Messi? - अन्तिम विश्वकप? मोड्रिच, रोनाल्डो, नेयमार र मेस्सीको युगको अन्त्य नजिकिँदै? 07.07.2026 12minFor many football fans, the FIFA World Cup 2026 is more than a race for the trophy; it may also be the final opportunity to watch some of the game's greatest stars on the world's biggest stage. With age casting doubt over future World Cup appearances, supporters of Cristiano Ronaldo, Luka Modrić, Neymar and Lionel Messi are wondering whether this marks the end of an era. Former All Nepal Football Association (ANFA) treasurer, former Nepal international and team manager Raju Manandhar, and former Nepal U-20 international and Australia-based community footballer Jay Gurung spoke to SBS Nepali about the tournament so far, the possible final World Cup for football's iconic stars, and what lies ahead. - यस पटकको विश्वकप धेरै फुटबल समर्थकका लागि उपाधिको प्रतिस्पर्धाभन्दा पनि आफ्ना प्रिय खेलाडीहरूलाई विश्वकपमा अन्तिम पटक खेलिरहेको देख्ने अवसर बन्न पुगेको छ। उमेरका कारण अर्को विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच, नेयमार र लियोनल मेस्सीलाई देख्न पाइने वा नपाइने भन्ने प्रश्न समर्थकमाझ छ। रोनाल्डो, मोड्रिच र नेयमारको यात्रा राउन्ड अफ १६ मै टुंगिएपछि, पूर्व एन्फा कोषाध्यक्ष, नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धर र नेपालका पूर्व अन्डर ट्वेन्टीका राष्ट्रिय खेलाडी तथा अस्ट्रेलियामा सामुदायिक फुटबलमा सक्रिय जय गुरुङसँग विश्वकपको रोमाञ्चक यात्रा, दिग्गज खेलाडीहरूको भविष्य र बाँकी प्रतिस्पर्धाबारे गरिएको कुराकानी सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। -
Spain and Belgium march into quarters as Ronaldo exits the World Cup - विश्वकप २०२६ अपडेट: स्पेन र बेल्जियम क्वार्टर फाइनलमा पुग्दै गर्दा प्रतियोगिताबाट बाहिरिए रोनाल्डो 07.07.2026 4minOn day 26 of the FIFA World Cup 2026, Belgium are through to the quarter-finals, while the World Cup dreams of cohosts the United States and Cristiano Ronaldo’s Portugal came to a heartbreaking end. - फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा, स्पेन र बेल्जियम क्वाटर फाइनलमा पुग्दै गर्दा भने सह-आयोजक अमेरिका र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको विश्वकप जित्ने सपना टुङ्गिएको लगायत प्रतियोगिताको २६ औँ दिनको अपडेट सुन्नुहोस्!Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। -
Australia v Egypt World Cup score prediction - अस्ट्रेलिया-इजिप्ट: जित कसको? 04.07.2026 4minWho will win the Round of 32 match between Australia and Egypt? Listen to the third part of this discussion from SBS Nepali's radio program, broadcast live on Thursday 2 July, where spoke with Canberra-based Nepal United Football Club coach and former Nepali national player Karna Limbu and Anshu Ale of Queensland NPL club Peninsula Powers FC. - अस्ट्रेलिया र इजिप्टबिचको निर्णायक खेलमा को बन्ला विजेता? बिहीवार, जुलाई २ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा क्यानबरास्थित नेपाल युनाइटेड फुटबल क्लबका प्रशिक्षक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कर्ण लिम्बु र क्वीन्सल्यान्डको एनपीएल टोली पेनिन्सुला पावरका अंशु आलेसँग गरिएको कुराकानीको तेस्रो भाग सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
Argentina v Cabo Verde score prediction - अर्जेन्टिना-काबो भर्डे: जित कसको? 04.07.2026 3minWho will come out on top in the knockout clash between Argentina and Cape Verde? Listen to the second part of this discussion from SBS Nepali's radio program, broadcast live on Thursday 2 July, where we spoke with Canberra-based Nepal United Football Club coach and former Nepali national team player Karna Limbu and Anshu Ale of Queensland NPL club Peninsula Power FC discuss all things Messi. - अर्जेन्टिना र काबो भर्डेबिचको निर्णायक खेलमा को बन्ला विजेता? बिहीवार, जुलाई २ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा क्यानबरास्थित नेपाल युनाइटेड फुटबल क्लबका प्रशिक्षक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कर्ण लिम्बु र क्वीन्सल्यान्डको एनपीएल टोली पेनिन्सुला पावरका अंशु आलेसँग गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा। -
Is Argentina's success resting solely on Messi? - के अर्जेन्टिनालाई मेस्सीले नै धानेका हुन् त? 04.07.2026 5minThe 2022 FIFA World Cup champions Argentina have remained unbeaten throughout the group stage this season. Lionel Messi has scored six of Argentina's eight goals so far, and in doing so, became the highest goalscorer in tournament's history. Is Messi the sole driving force behind Argentina's success? Listen to the first part of this discussion from SBS Nepali's radio program, broadcast live on Thursday 2 July, where Canberra-based Nepal United Football Club coach and former Nepal international Karna Limbu and Anshu Ale of Queensland NPL club Peninsula Powers FC discuss all things Messi. - गत २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिना यसपालिको विश्वकपमा समूह चरणका सबै खेलमा अपराजित रह्यो। समूह जेको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका हालसम्म भएका आठ गोलमध्ये ६ गोल लियोनल मेस्सीले गरेका छन्। त्यससँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान पनि बनाएका छन्। के अर्जेन्टिनाको सफलताको आधार मेस्सी नै हुन् त? बिहीवार, जुलाई २ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा क्यानबरास्थित नेपाल युनाइटेड फुटबल क्लबका प्रशिक्षक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कर्ण लिम्बु र क्वीन्सल्यान्डको एनपीएल टोली पेनिन्सुला पावरका अंशु आलेसँग गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।
Populaire dans
Ce podcast figure aussi dans les classements de podcasts de ces pays.