Radio Mukti
Rupandehi 95.5 FM
5
रेडियो मुक्ति महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित नेपालकै पहिलो महिलाद्वारा स्थापित र सञ्चालित सामुदायिक रेडियो हो, जसले २०६५ पुस ९ गतेदेखि प्रसारण सुरु गरेको थियो। रुपन्देहीको बुटवल–४, सानो गाउँमा रहेको ५०० वाट क्षमताको प्रसारण केन्द्रबाट ९५.५ मेगाहर्जमा समाचार, विचार, अन्तर्वार्ता, महिला सशक्तीकरण, लोकगीत र मनोरञ्जनका कार्यक्रमहरू नेपाली भाषामा प्रसारण गर्दछ। यसको सुनिने क्षेत्र रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, पाल्पा र अर्घाखाँचीका केही भाग हुन्।
About
Station contacts
- Address:Butwal-4, Sano Gaun, Rupandehi, Lumbini Province, Nepal
- Phone:071-554501/554503/554504
- Email:[email protected]
- Website:www.radiomukti.org
- Social: