Shuklagandaki FM
Damauli 97.6 FM
0
Listens
How the rank is calculated
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्ज तनहुँको शुक्लागण्डकी–४, दुलेगौंडाबाट प्रसारण हुने स्थानीय एफएम हो। दैनिक आफ्नै उत्पादनका छ पटकसम्म समाचार तथा स्थानीय सरोकार, कानुन, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा र व्यवसाय लक्षित कार्यक्रम प्रसारण गर्छ। तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा र नवलपरासीका श्रोतासम्म पुग्ने गरेको छ।
About
- Genre: Talk, Pop, Folk, News
- City: Damauli
- Frequency: 97.6 FM
- Slogan: सूचना, समाचार र मनोरञ्जनको साथी
- Owner: तनहुँ मिडिया नेटवर्क प्रालि (Tanahun Media Network Pvt. Ltd.)
- On air since: 2016
- Language: नेपाली
Station contacts
- Address:Shuklagandaki-4, Dulegaunda, Tanahun, Gandaki Province, Nepal
- Phone:+977 65 414378, +977 9802834111
- Email:newsshuklagandaki@gmail.com
- Website:www.shuklagandakifm.com
- Social:
Add a Shuklagandaki FM widget to your website
Player, playlist, top songs or just a Radoxo button — free.
Get the code →